
सहकारीबाट प्रवन्धकलाई निकालियो , अध्यक्षले बचतकर्ताको रकम अपचलन गरेको आरोप
बागलुङ । बागलुङ बहुउद्धेश्यीय सहकारी संस्थाबाट निश्कासित भएका प्रबन्धक दिनेश पन्तले संस्थाका अध्यक्ष अशोक गोविन्द राजभण्डारीलाई सहकारी ऐन विपरितको कार्य गर्दै बचतकर्ताको रकम अपचलन गरेको