Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

दिगो विकास र वातावरण पत्रकारिता तालिम सम्पन्न

  • नेपाल सञ्चार
  • १ वर्ष अगाडि

बागलुङ, ७ वैशाख । बागलुङमा रहेका कृयाशिल पत्रकारलाई दिगो विकास र वातावरण बिषयक पत्रकारिता तालिम सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ बागलुङको आयोजना र बागलुङ नगरपालिकाको आर्थिक सहयोगमा तीन दिने पत्रकारिता प्रदान गरिएको हो ।
तालिमको समापन समारोहमा सम्बोधन गर्दौ बागलुङ नगरपालिका नगर उपप्रमुख राजु खड्काले तालिमले नगरका कार्यक्रमको समाचार रिर्पोटिङमा साथ मिल्ने बताउनुभयो । उहाँले आगामी दिनमा वातावरण संरक्षणका मुद्दा पनि अगाडि आउने विश्वाश व्यक्तगर्नुभयो।
निकट भविष्यमा पर्यटन र खेल पत्रकारिता सम्बन्धीतालिम समेत दिएर पत्रकारलाई दक्ष बनाउन पहल गर्ने खड्काले बताउनुभयो।

महासंघका अध्यक्ष राम थापाको अध्यक्षता, सचिव नारायण रिजालको संचालनमा सम्पन्न समापन समारोहमा वडा नंं ११ का अध्यक्ष ज्ञानेन्द्र गौतम, महासंघमा पूर्व अध्यक्ष रामबहादुर जिसी, उपाध्यक्ष सिर्जना पन्त, सहभागि लोकेन्द्र सुनार लगायतले मन्तव्य राख्नुभएकाे हाे ।

तालिममा मदनपुरस्कार बिजेता मोहन मैनालीले दुइ दिनसम्म प्रशिक्षण दिनुभयाे  भने आइतबार पूर्व अध्यक्षहरु रामबहादुर जिसी र मुकेशचन्द्र राजभण्डारी तथा बागलुङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले पनि सहजीकरण गर्नुभएको थियो ।
शनिवार चार समूहले गरेको फिल्ड रिर्पोटिङको प्रस्तुतीकरण समेत भएको थियो भने  तालिममा विभिन्न स्थानमा बसेर काम गरिरहेका ४० पत्रकार तथा संचारकर्मीको सहभागिता थियो ।

 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

ताजा समाचार

पर्यटकको पर्खाईमा सिद्द बराह ताल
पर्यटकको पर्खाईमा सिद्द बराह ताल
परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’
परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’
पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर
पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर
नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम
नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम
अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो
अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

ट्रेन्डिङ

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

स्वास्थ्य प्रवद्र्दन सम्बन्धी सञ्चार तथा पैरवी र स्वास्थ्य प्रवद्र्दन कार्यक्रम कार्यक्रम सम्पन्न

पर्यटकको पर्खाईमा सिद्द बराह ताल

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com