Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङको कालिमाटिमा पहरा खोपेर मौदगल्य ऋषिको मुर्ति निर्माण

  • ३ हप्ता अगाडि

बागलुङ फागुन ,१० ।बागलुङ नगरपालिका–७ कालिमाटीमा पहरा खोपेर मौदगल्य ऋषिको मुर्ति निर्माण गरिएको छ । निउरे मौदगल्य प्रतिष्ठान बागलुङको पहलमा करिव १५ लाख खर्चेर मुर्ति निर्माण गरिएको हो ।

नवनिर्मित मौदगल्य ऋषिको मुर्तिको आइतवार विधिवत रूपमा प्राण प्रतिष्ठा गरिएको छ।

कालिमाटीको एक विशाल पहरालाई खोपेर विशिष्ट र कलात्मक रुपमा मुर्ति बनाउन स्थानियले आर्थिक सहयोग गरेका थिए ।
प्रतिष्ठानको ८ औ वािर्षक साधारण तथा तेश्रो अधिवेशनको अवसरमा निउरे वन्दुहरुको उपस्थितिमा ब्राह्मणहरूद्वारा वैदिक विधिअनुसमार ऋषिको मूर्तिमा प्राण प्रतिष्ठा गरिएको हो। यस अवसरमा विशेष पूजा, अर्चना, अखण्ड दिप प्रज्वलन र भजनकीर्तन समेत आयोजना गरिएको थियो।

साधारण सभाको अवसरमा वोल्दै स्वामी ऋषि प्रपन्नाचार्यले निउरे वन्दुहरुले निर्माण गरेको विशिष्ट र कलात्मक रुपमा मुर्तिले यस क्षेत्रको धार्मिक र ऐतिहासिक महत्त्व झल्काउनुका साथै यस क्षेत्रको पहिचान बढाउन मद्दत पुग्ने बताउनु भयो । कार्यक्रममा पण्डित कृष्ण प्रसाद निउरे, निउरे मौदगल्य प्रतिष्ठान बागलुङका सस्थापक सचिव तेज प्रसाद निउरे लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष जिवराम निउरेको अध्यक्षता र सचिव वैकुण्ठ निउरेको संचालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा मौदगल्य ऋषिको मुर्तिकका साथै अन्य भौतिक संरचना निर्माण गर्न सहयोग गर्ने सहयोगदातालाई सम्मान गरिएको थियो । निउरेहरुको उद्गम थलोको रुपमा देश विदेशमा पहिचान गराउने उदेश्यले मौदगल्य ऋषिको मुर्ति स्थापन गरिएको प्रतिष्ठानका सस्थापक सचिव तेज प्रसाद निउरेले बताउनुभयो । प्रतिष्ठानको तेस्रो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

चैते दशै मेलामा सर्वाधिक राशीको कालिका कप

चिल्ड्रेन लाईफका उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू पुरस्कृत

उद्यमीलाई बिनाधितो ऋण उपलब्ध

लोक दोहोरी प्रतिष्ठानको स्थापना दिवसमा मानव सेवा आश्रमलाई सहयोग

इनिसालाई न्याय माग्दै अन्तर पार्टी महिला सञ्जाल बागलुङद्वारा प्रजिअलाई ध्यानाकर्षण

दादुरा नियन्त्रणका लागि खोप अभियान

ताजा समाचार

इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन
इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन

ट्रेन्डिङ

इनिसालाई न्याय माग्दै अन्तर पार्टी महिला सञ्जाल बागलुङद्वारा प्रजिअलाई ध्यानाकर्षण

दादुरा नियन्त्रणका लागि खोप अभियान

एमाले नगर कमिटिका अध्यक्ष शर्माले दिए राजीनामा

चैते दशै मेलामा सर्वाधिक राशीको कालिका कप

चिल्ड्रेन लाईफका उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू पुरस्कृत

इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com