Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

पत्रकार महासंघको स्थापनामा बागलुङका पत्रकारको स्वास्थ्य परिक्षण

  • नेपाल सञ्चार
  • ७ महिना अगाडि

बागलुङ १५ चैत । नेपाल पत्रकार महासंघको ७० औ स्थापना दिवसको अवसरमा बागलुङका पत्रकारको स्वास्थ्य परिक्षण गरिएको छ ।
नेपाल पत्रकार महासंघ बागलुङको आयोजना र प्रादेशिक जनस्वास्थ्य कार्यालय बागलुङ, बागलुङ नगर स्वास्थ्य शाखा र युआरएल धौलागिरीकोको प्राविधिक सहयोगमा स्वास्थ्य परिक्षण गरिएको नेपाल पत्रकार महासंघका बागलुङका अध्यक्ष राम थापा अविरलले जानकारी दिनुभयो । शुक्रबार दिउँसो जिल्लामा रहेका ५५ जना क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको उहाँको भनाइ छ ।

पाठेघरको मुखको स्क्रिनिङ, मिर्गौला, मधुमेह, युरिक यसिड, कोलेस्ट्रोल बिएमआई (बडी मास इन्डेक्स)उच्च रक्तचापको स्वास्थ्य परिक्षण गरिएको हो ।भोलि चैत १६ गते बिहान प्रभातफेरि चियापान कार्यक्रम र पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

महायज्ञको तयारी अन्तिम चरणमा , एक करोड रकम संकलन

नेपाल पत्रकार महासंघ जापान शाखाको छैटौं अधिवेशन तयारी तीव्र

देउराली चोक आमा समुहबाट मानवसेवा आश्रमलाई एक लाख बढी सहयोग

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्धारा सहयोग जारी

पूर्वसांसद भट्टचन पक्राउ

बागलुङमा दुई फरार प्रतिवादी पक्राउ

ताजा समाचार

महायज्ञको तयारी अन्तिम चरणमा , एक करोड रकम संकलन
महायज्ञको तयारी अन्तिम चरणमा , एक करोड रकम संकलन
नेपाल पत्रकार महासंघ जापान शाखाको छैटौं अधिवेशन तयारी तीव्र
नेपाल पत्रकार महासंघ जापान शाखाको छैटौं अधिवेशन तयारी तीव्र
‘जेरी अन टप’ टिम जापानमा, टोकियोमा भव्य रेड कार्पेट प्रिमियर तयारी पूरा
‘जेरी अन टप’ टिम जापानमा, टोकियोमा भव्य रेड कार्पेट प्रिमियर तयारी पूरा
देउराली चोक आमा समुहबाट मानवसेवा आश्रमलाई एक लाख बढी सहयोग
देउराली चोक आमा समुहबाट मानवसेवा आश्रमलाई एक लाख बढी सहयोग
महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्धारा सहयोग जारी
महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्धारा सहयोग जारी

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com