Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङमा दुई फरार प्रतिवादी पक्राउ

  • नेपाल सञ्चार
  • ३ मिनेट अगाडि

बागलुङ,  १० कार्तिक । बागलुङमा दुई प्रतिवादी पक्राउ परेका छन् ।  पक्राउ पर्नेका जिल्ला बागलुङ गल्कोट नगरपालिका वडा नं. ०१ दुधिलाभाटी बस्ने वर्ष ६० को जंग बहादुर पुन रहेका छन् । उनलाइ बैंकिङ कसुर मुद्दामा सम्मानित उच्च अदालत पाटन द्वारा विभिन्न मितिमा भएको फैसलाले ६ दिन कैद सगैँ सैतीस लाख चौपन्न हजार रुपैँया जरिवाना तोकिएकाे र उनी फरार थिए ।

साेही ठाँउकै २०वर्ष को सुदिप नेपालीलाई सम्मानित जिल्ला अदालत बागलुङबाट मिति २०८१/०३/०५ गते फैसला भएको पशुपंक्षी विरुद्दको कसुरमा दुई महिना सात दिन कैद सजाय तोकिएकाे जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी एवम् प्रहरी नायब उपरिक्षक बसन्त पाण्डेले जानकारी दिनुभयो ।

उनीहरु दबैलाइ इलाका प्रहरी कार्यालय गलकोट बागलुङबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको होभने मिति २०८२/०७/०९ गते सम्मानित बागलुङ जिल्ला अदालत बागलुङमा पठाइएको  सुचना अधिकारी एवम् प्रहरी नायब उपरिक्षक पाण्डेले जानकारी दिनुभयो ।

दुबै फरार प्रतिवादीहरु फैसला कार्यन्वयनको लागी बागलुङ जिल्ला कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङमा दुई फरार प्रतिवादी पक्राउ

म्याग्दीमा २० वर्ष अघि भएको एक हत्या घटनामा संलग्न भएको आरोपमा एक जना पक्राउ

मुलपानी एफसीको फुटबल उपाधी सेरा एफसीलाई

अन्तराष्ट्रिय बागलुङ समाज कप’ पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिको गलकोटलाई

बागलुङमा बेलुका नौ बजेसम्म देउसी-भैलो खेल्न पाइने

 जिल्ला खेलकुद विकास समितिको कार्यालय बागलुङ बजारबाट बिहुँमा सारियाे

ताजा समाचार

बागलुङमा दुई फरार प्रतिवादी पक्राउ
बागलुङमा दुई फरार प्रतिवादी पक्राउ
म्याग्दीमा २० वर्ष अघि भएको एक हत्या घटनामा संलग्न भएको आरोपमा एक जना पक्राउ
म्याग्दीमा २० वर्ष अघि भएको एक हत्या घटनामा संलग्न भएको आरोपमा एक जना पक्राउ
मुलपानी एफसीको फुटबल उपाधी सेरा एफसीलाई
मुलपानी एफसीको फुटबल उपाधी सेरा एफसीलाई
अन्तराष्ट्रिय बागलुङ समाज कप’ पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिको गलकोटलाई
अन्तराष्ट्रिय बागलुङ समाज कप’ पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिको गलकोटलाई
बागलुङमा बेलुका नौ बजेसम्म देउसी-भैलो खेल्न पाइने
बागलुङमा बेलुका नौ बजेसम्म देउसी-भैलो खेल्न पाइने

ट्रेन्डिङ

म्याग्दीमा २० वर्ष अघि भएको एक हत्या घटनामा संलग्न भएको आरोपमा एक जना पक्राउ

मुलपानी एफसीको फुटबल उपाधी सेरा एफसीलाई

बागलुङमा दुई फरार प्रतिवादी पक्राउ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com