Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङमा चार लाख बढि मतपत्र आईपुगे

  • नेपाल सञ्चार
  • २७ मिनेट अगाडि

बागलुङ १२, फागुन । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बागलुङमा मतपत्र आइपुगेको छ ।
बागलुङको दुई वटा निर्वाचन क्षेत्रका लागि दुई लाख सात हजार प्रत्यक्ष र दुई लाख १३ हजार समानुपातिक तर्फको मतपत्र आएको हो ।

दुई निर्वाचन क्षेत्र रहेको बागलुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङ र निर्वाचन अधिकृतको कार्यालय बुर्तिबाङमा मतपत्र आएको जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख यज्ञ प्रसाद रिजालले जानकारी दिनुभयो । रिजालका अनुसार बागलुङ क्षेत्र नम्बर एकमा एक लाख दुई हजार र समानुपातिक तर्फको एक लाख ११ हजार मतपत्र आइतबार प्राप्त भइसकेको छ । यस्तै आइतबारनै बागलुङ क्षेत्र नम्बर २ को कार्यालय रहेको बुर्तिबाङमा समेत मतपत्र पुगेको हो ।

बागलुङ क्षेत्र नम्बर दुईका लागि प्रत्यक्ष तर्फ एकलाख दुई हजार र समानुपातिक तर्फ एक लाख दुई हजारनै मत प्राप्त भएको हो ।दुई वटै निर्वाचन क्षेत्रमा निर्वाचनका लागि आवश्यक सामाग्री समेत आइसकेक रिजालले जानकारी दिनुभयो ।
उहाँले छेकाबार, मतपेटिका, मतदानका लागि आवश्यक अन्य सामाग्री समेत कार्यालयमा आइसकेको छ ।
निर्वाचनमा बागलुङमा दुई हजार ६० जना कर्मचारी ६३७ नेपाल प्रहरी, एक हजार २९८ निर्वाचन प्रहरी परिचालन गरिएको छ ।

यस्तै निर्वाचनमा नेपाली सेना र शसस्त्र प्रहरी आवश्यकताका आधारमा खटिने तयारी भइरहेको छ ।

बागलुङमा कायम रहेको १०७ मतदानस्थल र २३० मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारीहरु गरी दुई हजार ६० जना कर्मचारी खटाउने तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ ।

बागलुङमा २३० मतदान अधिकृत, २३० सहायक मतदान अधिकृतसँगै एउटा मतदान केन्द्रमा अन्य सात जनाका दरले एक हजार ६१० कर्मचारी परिचालन गरिने तयारी भएको निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी गोकुल शर्माले जानकारी दिनुभयो ।

निजामती कर्मचारीबाट मतदान अधिकृत र सहायक मतदान अधिकृतमा प्राथमिकता दिइएको र अपुग कर्मचारीलाई शिक्षकबाट खटाउन थालिएको छ ।

बागलुङमा सुरक्षा संवेदनशिलता, मतदाताको संख्या घटबढ तथा पायक पर्ने स्थान लगायतका कारण एक मदतानस्थल थप गरेको र एक मतदना केन्द्र घटाएर १०७ मतदानस्थल र २३० मतदान केन्द्र कायम गरिएको हो ।

यस्तै दुई मतदानस्थललाई स्थानान्तरण समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङमा चार लाख बढि मतपत्र आईपुगे

बागलुङमा ५९ वटा इजानत पाप्त हातहतियार बुझाए

बागलुङको कालिमाटिमा पहरा खोपेर मौदगल्य ऋषिको मुर्ति निर्माण

निर्वाचनको समयमा सरकारी सवारी साधनको दुरुपयोग नगर्न उपभोक्ता मञ्च बागलुङकोे अपिल

नेकपा एमालेका उम्मेदवार हिराबहादुर केसीले गरे प्रतिबद्धता पत्र सार्वजनिक

राष्ट्रिय गुमेको गौरव फिर्ता गर्ने अभियान हो – उम्मेदवार खड्का

ताजा समाचार

बागलुङमा चार लाख बढि मतपत्र आईपुगे
बागलुङमा चार लाख बढि मतपत्र आईपुगे
बागलुङमा ५९ वटा इजानत पाप्त हातहतियार बुझाए
बागलुङमा ५९ वटा इजानत पाप्त हातहतियार बुझाए
बागलुङको कालिमाटिमा पहरा खोपेर मौदगल्य ऋषिको मुर्ति निर्माण
बागलुङको कालिमाटिमा पहरा खोपेर मौदगल्य ऋषिको मुर्ति निर्माण
निर्वाचनको समयमा सरकारी सवारी साधनको दुरुपयोग नगर्न उपभोक्ता मञ्च बागलुङकोे अपिल
निर्वाचनको समयमा सरकारी सवारी साधनको दुरुपयोग नगर्न उपभोक्ता मञ्च बागलुङकोे अपिल
नेकपा एमालेका उम्मेदवार हिराबहादुर केसीले गरे प्रतिबद्धता पत्र सार्वजनिक
नेकपा एमालेका उम्मेदवार हिराबहादुर केसीले गरे प्रतिबद्धता पत्र सार्वजनिक

ट्रेन्डिङ

नेकपा एमालेका उम्मेदवार हिराबहादुर केसीले गरे प्रतिबद्धता पत्र सार्वजनिक

धवलागिरि प्रादेशिक अस्पतालमा मनोरोग सम्बन्धी परामर्श र उपचार सेवा सुरु

बागलुङमा चार लाख बढि मतपत्र आईपुगे

बागलुङ बजारमा खाना पकाउने ग्यास अभाव भएको सुनेपछि प्रशासनले गर्यो अनुगमन

बागलुङको कालिमाटिमा पहरा खोपेर मौदगल्य ऋषिको मुर्ति निर्माण

बागलुङमा ५९ वटा इजानत पाप्त हातहतियार बुझाए

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com