Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

प्रदेश मामिला समितिद्वारा कारागार निरीक्षण

  • ७ वर्ष अगाडि
लमजुङमा गरिएकाे कारागार अनुगमनमा समितीका पदाधिकारीहरु

पोखरा, असोज २ गते । गण्डकी प्रदेशको प्रदेश सभा, प्रदेश मामिला समितिले गण्डकी प्रदेशका ११ वटै जिल्लाका कारागार निरीक्षण गर्न सुरु गरेको छ । कारागारको अवस्था, कारागारमा बस्दै आएका कैदीबन्दीको अवस्थालगायतको बारेमा बुझ्न समितिका पदाधिकारीले सबै जिल्लामा रहेका कारागारहरुको निरीक्षण गर्न सुरु गरिएको हो ।

समितिका सभापति कृष्ण थापाले कारगारमा रहेका कैदी बन्दीहरुको अवस्थाका बारेमा जानकारी लिन अनुगमन गरिएको बताउनुभयो । कैदीबन्दीले भोग्दै आएका समस्या समाधानका लागि आवश्यक पहल थालिने थापाले बताउनुभयो । उहाँका अनुसार प्राय जिल्लाका कारागार भौतिक रुपमा जीर्ण भएकाले तत्काल मर्मत तथा पुनःनिर्माण गरिनुपर्ने अवस्था छ । जग्गा प्राप्त गरी नयाँ व्यवस्थित भवन बनाई बन्दिलाई फरक–फरक समूहमा विभाजन गरी राख्ने व्यवस्था गरिनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

अनुगमन गरिएका कारागारहरुमा भौतिक संरचनाहरु जीर्ण रहेको क्षमता भन्दा बढी कैदी बन्दी रहेको शौचालय, खानेपानी, आवासको समस्या रहेकाले पूर्वाधार थप गर्नुपर्ने अवस्था रहेको अनुगमनमा सहभागी सदस्यहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com