Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

१० वर्षदेखि बाँझो जग्गामा कृषि कार्य शुरु

  • ६ वर्ष अगाडि

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका –३ पिपलधाराका युवा सहकारी नै गठन गरेर सामूहिक कृषि खेतीतर्फ लागेका छन् । उनीहरुले १० वर्षदेखि बाँझो जग्गा सदुपयोग गरी कृषि कार्य शुरु गरेका हुन् । बिरुवा हुर्किएर जंगल जस्तै बनेको पिपलधारा शुफ्लस्थित कुल २६० रोपनी जग्गामा अहिले झाडी सफा गर्ने काम भइरहेको छ । सुन्तला र कागती लगाउन खाडल तयार गर्ने, विभिन्न प्रजातिका बिरुवा लगाउने, भैँसी र बाख्रापालनका लागि खोर तयार गर्नेलगायत कार्य भएका छन् ।
पिपलधाराका युवाले सिकर्मी डकर्मी बहुउदेश्यीय सहकारी संस्था गठन गरी गाउँपालिकामा दर्ता गरेका छन् । उनीहरुले सहकारीमार्फत बाँझो जग्गा खनेर सुन्तला, कागती र मसलेदार खेती गर्ने तथा बाख्रा र भैँसी पाल्ने योजना बनाएका छन् । दुई सय ६० रोपनी जग्गालाई तीन भागमा वर्गीकरण गरिएको छ । सोमध्ये दुई सय रोपनीमा छ हजार कागती लगाउने, ३० रोपनी जग्गामा तरकारी र मसलेदार खेती तथा बाँकी ३० रोपनी जग्गामा ओखर खेती गर्ने योजना रहेको सहकारीका अध्यक्ष ज्ञानबहादुर विश्वकर्माले जानकारी दिनुभयो । केही रोपनी जग्गामा गोठ र खोर निर्माण गरी पाँच भैँसी र ६० बाख्रा व्यावसायिक रुपमा पाल्न शुरु गरिएको छ । आगामी दिनमा फार्ममा १० भैँसी र एक सय बाख्रा पु¥याउने लक्ष्य रहेको अध्यक्ष विश्वकर्माले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

चिल्ड्रेन लाईफका विद्यार्थीलाई सम्मान तथा विधाई

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

गलकोट नगर अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट

ताजा समाचार

चिल्ड्रेन लाईफका विद्यार्थीलाई सम्मान तथा विधाई
चिल्ड्रेन लाईफका विद्यार्थीलाई सम्मान तथा विधाई
समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न
समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न
सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान
सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान
जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता
जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता
पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक
पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

ट्रेन्डिङ

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

बागलुङमा शुन्यदेखी पुर्णतामा नामक पुस्तक विमोचन

जैमिनी नगरपालिका आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड बजेट

जननिगरानी साप्ताहिक दशौँ वर्षमा प्रवेश

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

गलकोट नगर अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com