Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

भगवान रामको जन्मबारे यस्तो छ वैज्ञानिक तथ्य

  • ५ वर्ष अगाडि

रामको जन्म त्रेता युगमा भएको थियो । आदिकाब्य बाल्मीकीय रामायणमा रामको जन्मको बारेमा निम्नलिखित वर्णन गरिएको छ ।

चैत्र महिना नवमी तिथी, पुर्नवर्सु नक्षत्रमा, पाँच ग्रह उच्च स्थानमा परेको तथा कर्कट लग्न चन्द्रमासँगै बृहस्पति स्थिर भएको समयमा रामको जन्म भएको हो । रामको जन्म त्रेता युगको अन्तिम समयमा भएको थियो । वाल्मीकिमा लेखिएको छ । देवता तथा ऋषिलाई दुःख दिने क्रुर राक्षसको नाशको लागि पृथ्वीका रक्षा गरेर श्रीराम मनुस्य लोकमा ११ हजार वर्ष सम्म बसे ।

वैदिक धर्म अनुसार एक निर्धारित सख्याको वर्ष कालावधि हो । ब्रम्हण्डको काल चक्र चार युगपछि दोहोरिन्छ । जसमा चार युग हुन्छ ।

कलियुगः ४ लाख ३२ हजार मानव वर्षको हुन्छ । अहिले पनि द्धापर युग हो । द्धापर युग ८ लाख ६४ हजार मानव वर्षको हुन्छ जब कृष्ण संसारबाट बिदा भएपछि कलियुग प्रारम्भ भएको हो । आज भन्दा लगभग ५१ सय वर्ष पहिले कृष्ण प्रस्थान गरेका थिए र जब राम संसारबाट बिदा भएपछि द्वापर युगको सुरुवात भएको हो ।

द्धापर युग ८ लाख ६४ हजार वर्षको हुन्छ । रामको जन्म त्रेता युगमा वा द्वापर युग भन्दा पहिले भएको थियो । राम ११ हजार वर्ष मनुस्यको रुपमा धर्तीमा बसे । अहिले कलियुगको पनि ५१ सय वर्ष बितिसकेको छ । द्धापर युग, राम बसेको वर्ष र द्धापर युगको अन्तपछि आजसम्मलाई जोड्दा र वेदको ज्ञान अनुसार रामको जन्म ८ लाख ८० हजार १ सय वर्ष पहिले भएको हो । धार्मिक ग्रन्थको सहयोगमा

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

आज भाईटिका ,उत्तम साईत ११:३७ मा

मौन स्नान गरी मनाइयो सोमबारे औँशी

शिवजी उत्पत्ति हुनुभएको महाशिवरात्रि पर्व

देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

स्वस्थानी व्रतकथा सुरु

आज ९ मंसिर, २०७९ शुक्रवार :आजको राशिफल

ताजा समाचार

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनका लागि आज देश भरका क्याम्पसबाट प्रतिनिधि चुनिँदै 
अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनका लागि आज देश भरका क्याम्पसबाट प्रतिनिधि चुनिँदै 
कालीगण्डकी करिडोर अवरुद्ध
कालीगण्डकी करिडोर अवरुद्ध
शिक्षकहरुले राखेको माग जाहेज छन : प्रचण्ड
शिक्षकहरुले राखेको माग जाहेज छन : प्रचण्ड
ढोरपाटन नगरपालिकाका मेयर नेपालीलाई २० लाख धरौटीमा छाेड्न आदेश
ढोरपाटन नगरपालिकाका मेयर नेपालीलाई २० लाख धरौटीमा छाेड्न आदेश
रेशमा चियाको व्यावसायिक उत्पादन सुरु
रेशमा चियाको व्यावसायिक उत्पादन सुरु

ट्रेन्डिङ

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनका लागि आज देश भरका क्याम्पसबाट प्रतिनिधि चुनिँदै 

ढोरपाटन नगरपालिकाका मेयर नेपालीलाई २० लाख धरौटीमा छाेड्न आदेश

माओवादीको मध्यपहाडी लोकमार्ग अभियान गण्डकी प्रदेशमा प्रवेश

बागलुङमा जिल्ला स्तरीय तेह्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज देखि शुरु

बागलुङ नगरपालिका पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

रेशमा चियाको व्यावसायिक उत्पादन सुरु

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com