विश्वका सबैभन्दा भ्रष्ट व्यक्ति बने बेलारूसका राष्ट्रपति एलेक्जेन्डर लुकाशेको
काठमाडौं, १३ पुस । अर्गनाइज्ड क्राइम एण्ड रिपोर्टिङ्ग प्रोजेक्ट (ओसीसीआरपी) ले बेलारूसका राष्ट्रपति एलेक्जेन्डर लुकाशेकोलाई वर्ष २०२१ को सबैभन्दा भ्रष्ट व्यक्ति चयन गरेको छ ।