Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

दोषीलाई कानुन बमोजिम कार्वाहि गर्न ट्रेड युनियनहरूको माग ( विज्ञप्ति सहित )

  • नेपाल सञ्चार
  • २ वर्ष अगाडि

बागलुङ । धौलागिरि अञ्चल अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट रबि रञ्जन प्रधान माथि अस्पताल व्यवस्थापन समिति सदस्य कृष्ण शंकर श्रेष्ठ द्वारा अस्पतालमा भएको दुर्व्यवहार प्रति कानुन बमोजिम कार्वाहि गर्न राष्ट्रिय स्तरका ट्रेड युनियनहरूले संयुक्त प्रेस  विज्ञप्ति निकाली  कार्वाही को माग गरेका हुन

नेपाल निजामती कर्मचारी संगठन बागलुङका अध्यक्ष श्याम कुमार थापा मगर , निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन बागलुङका अध्यक्ष तेज प्रसाद निउरे , नेपाल राष्ट्रिय कर्मचारी संगठनका कार्यवाहक अध्यक्ष बल बहादुर थापा र एकीकृत सरकारी कर्मचारी संगठनका अध्यक्ष लक्ष्मी शर्माले संयुक्त  विज्ञप्ति निकालेका  हुन ।

विज्ञप्तिमा संविधानको भावनालाई गर्दै स्वास्थ्य सेवालाई मर्यादित र सम्मानित पेसा बनाउन हामी सबैको जिम्मेवारी हुनु टड्कारो आवश्यक भएका बेला स्वास्थ्य सेवामा चिकित्सक  स्वास्थयकर्मीहरुको सेवामा बढ्दै गएको असुरक्षाले मुलुकको स्वास्थ्य प्रणाली कमजोर हुदै गैरहेको देखिन्छ । मानव जिवनको प्रत्यक्ष सम्बन्ध राख्ने   संवेदनशिल स्वास्थ्य  सेवामा कर्तव्यनिष्ठ चिकित्सक  स्वास्थ्यकर्मीको मनोबल  गिराउने यस किसिमका कार्यप्रति ट्रेड युनियनका तर्फ देखि घोर भर्त्सना गर्दछौ ।

उक्त घटनाको सत्यतथ्य छनविन गरी दोषिलाई कानुन बमिजिम कर्वाहि गरी पिडितलाई दिलाउन र आगामी दिनहरुमा कार्यस्तलमा सुरक्षाको प्रत्याभुति दिलाउन , स्वास्थ्य सेवामा काम गर्न सहज वातावरण बनाउन र भएरहित वातावरणमा स्वास्थ्य  सेवा प्रदान गर्न ग्यारेण्टीका लगी सरकार समक्ष जोडदार माग गर्दछौ भनिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङमा ११ करोड बेरुजु

प्रथम एसईई कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा

दुई कर्मचारी सम्मानित

अस्पतालमा बिरामीको गुनासो नआउनेगरी सेवा दिनु – मुख्यमन्त्री

दोस्रो गण्डकी लोक ताराका लागि बागलुङबाट ललिता

वैशाखमा कालिका मन्दिरको ६१ लाख रुपियाँ आम्दानी

ताजा समाचार

बागलुङमा ११ करोड बेरुजु
बागलुङमा ११ करोड बेरुजु
प्रथम एसईई कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा
प्रथम एसईई कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा
दुई कर्मचारी सम्मानित
दुई कर्मचारी सम्मानित
अस्पतालमा बिरामीको गुनासो नआउनेगरी सेवा दिनु – मुख्यमन्त्री
अस्पतालमा बिरामीको गुनासो नआउनेगरी सेवा दिनु – मुख्यमन्त्री
प्रथम एसईई कप फुटसल प्रतियोगिता
प्रथम एसईई कप फुटसल प्रतियोगिता

ट्रेन्डिङ

प्रथम एसईई कप फुटसल प्रतियोगिता

बागलुङमा ११ करोड बेरुजु

अस्पतालमा बिरामीको गुनासो नआउनेगरी सेवा दिनु – मुख्यमन्त्री

प्रथम एसईई कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा

दुई कर्मचारी सम्मानित

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com