Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

दुई कर्मचारी सम्मानित

  • नेपाल सञ्चार
  • ७ घण्टा अगाडि

बागलुङ , ७ जेठ । बागलुङ नगरपालिकाले चार वर्षै कार्यकाल पुरा गरेको अवसरमा दुई कर्मचारीलाई सम्मान गरिएको छ ।

नगरपालिकाको सेवा प्रवाह, विकास निर्माण, सुशासन प्रवद्र्धन तथा जनउत्तरदायित्वमा उल्लेखनीय भूमिका खेलेको भन्दै नगरपालिकाले सर्वोकृष्ट कर्मचारीमा प्रशासन शाखा प्रमुख भिमसेन पन्त र उत्कृष्ट कर्मचारीमा राजश्व शाखा प्रमुख सरस्वती देवि रेग्मी नगद सहित पुरस्कृत गरिएको हो ।

नगरपालिकाले सर्वोकृष्ट कर्मचारीमा प्रशासन शाखा प्रमुख भिमसेन पन्त र उत्कृष्ट कर्मचारीमा राजश्व शाखा प्रमुख सरस्वती देवि रेग्मी नगद सहित पुरस्कृत गरिएको हो ।

पन्तलाई नगद एक लाख र रेग्मीलाई नगद ७५ हजारले सम्मान गरिएको थियो । कर्मचारीको कार्यक्षमता बढाउन प्रोत्साहन गरिएको प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्माले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ, उपप्रमुख राजु खड्का र प्रमुख प्रशासकीय अधिकृत ईश्वरी पौडेलले नगद र कदरपत्रले पुरस्कृत गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

दुई कर्मचारी सम्मानित

अस्पतालमा बिरामीको गुनासो नआउनेगरी सेवा दिनु – मुख्यमन्त्री

दोस्रो गण्डकी लोक ताराका लागि बागलुङबाट ललिता

वैशाखमा कालिका मन्दिरको ६१ लाख रुपियाँ आम्दानी

प्रजनन सम्बन्धी स्वास्थ्य समस्या समयमा नै पहिचान हुन नसक्दा जटिल

आज देखि गलेश्वर यातायात प्रालि बागलुङमा संचालन

ताजा समाचार

दुई कर्मचारी सम्मानित
दुई कर्मचारी सम्मानित
अस्पतालमा बिरामीको गुनासो नआउनेगरी सेवा दिनु – मुख्यमन्त्री
अस्पतालमा बिरामीको गुनासो नआउनेगरी सेवा दिनु – मुख्यमन्त्री
प्रथम एसईई कप फुटसल प्रतियोगिता
प्रथम एसईई कप फुटसल प्रतियोगिता
दोस्रो गण्डकी लोक ताराका लागि बागलुङबाट ललिता
दोस्रो गण्डकी लोक ताराका लागि बागलुङबाट ललिता
वैशाखमा कालिका मन्दिरको ६१ लाख रुपियाँ आम्दानी
वैशाखमा कालिका मन्दिरको ६१ लाख रुपियाँ आम्दानी

ट्रेन्डिङ

वैशाखमा कालिका मन्दिरको ६१ लाख रुपियाँ आम्दानी

प्रजनन सम्बन्धी स्वास्थ्य समस्या समयमा नै पहिचान हुन नसक्दा जटिल

प्रथम एसईई कप फुटसल प्रतियोगिता

अस्पतालमा बिरामीको गुनासो नआउनेगरी सेवा दिनु – मुख्यमन्त्री

आज देखि गलेश्वर यातायात प्रालि बागलुङमा संचालन

बागलुङको बडिगाडमा पहिलो पटक हाइड्रोजन ग्यास उत्पादन

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com