Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छ : मुख्यमन्त्री अधिकारी

  • २ वर्ष अगाडि

कास्की। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले डढेलो लगाउनेलाई जन्मकैदको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) गण्डकी प्रदेशले शनिबार पोखरामा आयोजना गरेको नीति निर्माणकर्ताहरुसँग वन नीतिमा छलफल कार्यक्रममा बोल्दै उनले संघीय ऐनमै उक्त व्यवस्था गर्नुपर्ने बताए ।

‘वनमा जानेर वा नजानेर डढेलो लगाउँदा त्यहाँका चराचुरुंगी मरेका छन्, बासस्थान खत्तम भएको छ, सिमसार सुकेका छन्, मूलहरु सुकेका छन्,’ उनले भने, ‘चैत वैशाखको खडेरीमा डढेलो लगाइदियो, जेठ असारमा पानी पर्छ । हाम्रो काँचो चट्टान छ, बाढी पहिरो जान्छ ।’

संघीय ऐनमा नै डढेलो लगाउनेलाई कडा कारबाहीको व्यवस्था गर्नसके डढेलोका कारण हुने क्षति तथा वातावरणीय प्रदूषण नियन्त्रण गर्न सहज हुने उनको भनाइ थियो । सामुदायिक वन उपभोक्ता महासंघले समेत डढेलो नियन्त्रण गर्ने विशेष कार्ययोजना बनाउँदै समुदाय परिचालन गर्नुपर्नेमा उनले जोड दिए । ‘सामुदायिक वन उपभोक्ता समितिले डढेलो नियन्त्रण गर्ने विशेष कार्ययोजना बनाउनुपर्‍यो, साधन चाहियो भनेर मात्र हुँदैन, समुदाय परिचालन गर्नुपर्छ,’ उनले भने ।

कुनै–कुनै स्थानमा सामुदायिक वनका उपभोक्ताले नै डढेलो लगाउने गरेको उनको दाबी थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङमा ११ करोड बेरुजु

प्रथम एसईई कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा

दुई कर्मचारी सम्मानित

अस्पतालमा बिरामीको गुनासो नआउनेगरी सेवा दिनु – मुख्यमन्त्री

दोस्रो गण्डकी लोक ताराका लागि बागलुङबाट ललिता

वैशाखमा कालिका मन्दिरको ६१ लाख रुपियाँ आम्दानी

ताजा समाचार

बागलुङमा ११ करोड बेरुजु
बागलुङमा ११ करोड बेरुजु
प्रथम एसईई कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा
प्रथम एसईई कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा
दुई कर्मचारी सम्मानित
दुई कर्मचारी सम्मानित
अस्पतालमा बिरामीको गुनासो नआउनेगरी सेवा दिनु – मुख्यमन्त्री
अस्पतालमा बिरामीको गुनासो नआउनेगरी सेवा दिनु – मुख्यमन्त्री
प्रथम एसईई कप फुटसल प्रतियोगिता
प्रथम एसईई कप फुटसल प्रतियोगिता

ट्रेन्डिङ

प्रथम एसईई कप फुटसल प्रतियोगिता

बागलुङमा ११ करोड बेरुजु

अस्पतालमा बिरामीको गुनासो नआउनेगरी सेवा दिनु – मुख्यमन्त्री

प्रथम एसईई कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा

दुई कर्मचारी सम्मानित

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com