Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

कानून पढ्न आदर्श बिधामन्दिर जाँउ

  • सुजन रेग्मी
  • २ वर्ष अगाडि

बागलुङ, २४ असार । साविकको धौलागिरी अञ्चलमा कानुन विषय पढाउदै आइरहेको शैक्षिक क्षेत्रमा निरन्तर सफलता प्राप्त गर्दै आएको बागलुङ बजार स्थित आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयले विगत ७ वर्ष देखि कानुन विषयको अध्यापन गराउँदै आइरहेको छ । पछिल्लो समयमा न्याय क्षेत्रमा राम्रो भविष्य देखे पछि कानुन पढ्ने विद्यार्थीको सङ्ख्या बढेको छ ।

कानुन पढे पछि वकिल, न्याय क्षेत्र तथा आफ्नै कानुन परामर्श केन्द्र खोलेर तथा कक्षा १२ पछि अन्तरराष्ट्रिय कानुन पढ्न विदेश पनि सजिलै विदेश जान सकिने र राम्रो कमाइ गर्ने सकिने भएकाले विद्यार्थीहरू कानुन विषय पढ्न इच्छुक देखिएको विद्यालयले जनाएको छ ।

गत वर्ष १७ जना विद्यार्थीले अध्ययन गरेका थिए  अहिले हामीहरूले गत वर्षभन्दा तीन गुणाले वृद्धि गर्ने लक्ष्य राखेको प्रधानाध्यापक भुपेन्द्र केसीले बताउनुभयाे । याे वर्षमा हामीले  छात्रछात्रा गरी ६३ जना विद्यार्थीलाई समावेश गराइने प्रधानाध्यापक केसीको भनाई छ। कानून विषय पढेर विदेश जान नपाउने जस्ता भ्रममा नपर्न विद्यार्थी लाई  प्रधानाध्यापक केसीले आग्रह गर्नुभएको छ ।  उक्त विद्यालयमा कानून विषयलाई लिएर कानूनविदहरुले अध्यापन गराइने प्रधानाध्यापक केसीले जानकारी दिनुभयो ।

यस विद्यालयबाट कक्षा १२ पढेपछि केही विद्यार्थी  ब्याचलर लेभलको  ईन्टरनेस्नल  कानुन पढ्न विदेश गएका छ्न भने  कोही नेपालमा नै कानून विषयको  स्नातक तह पढिरहेका छन् भने केही सरकारी क्षेत्र मा पनि पेशा  गरिरहेका छन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन

बागलुङले पायो दुई मन्त्री

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

चौथो जेसिज कपको उपाधी उचाल्दै बिजेता बनेको गह्ते युवा क्लव। तश्विर सुजन रेग्मी

चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने

ताजा समाचार

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन
कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन
बागलुङले पायो दुई मन्त्री
बागलुङले पायो दुई मन्त्री
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

ट्रेन्डिङ

बागलुङले पायो दुई मन्त्री

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com