Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

पश्चिम बागलुङमा बाढी पहिरोको बितण्डा, आठ जनाको मृत्यु

  • २ वर्ष अगाडि

बागलुङ, सोमबार साँझदेखि परेको अविरल वर्षापछिको बाढी पहिरोले पश्चिम बागलुङमा वितण्डा मच्चाएको छ । बाढी पहिरोका कारण बडिगाड गाउँपालिका वडा नं. ९ र १० दर्लिङमा पाँच बालबालिका सहित आठ जनाको मृत्यु भएको र केही घाइते भएको स्थानीय प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बडिगाड गाउँपालिका वडा नं. १० मा छ जना र ९ मा २ जना गरी ८ जनाको मृत्यु भएको जानकारी दिनुभयो । वडा नं. १० मा ७ वर्षका मालती बुढा र मधु बुढा, सञ्जु बिकको छ महिने छोरी, १२ वर्षका मनोज बुढा र अमन बुढा तथा ५९ वर्षीया मैतीदेवी बिक र वडा नं. ९ का १५ वर्षीय विधान परियार र २४ वर्षीय गंगा बस्नेतको मृत्यु भएको बरालले जानकारी दिनुभयो ।
पहिरोमा पुरिएर वडा नं. १० का ४६ वर्षीय संगीता बुढा, ५९ वर्षीय सुमित्रा बिक, ३२ वषीया सीता थापा र ४२ मंगलसिँह बुढा गम्भिर घाइते भएको छन् । गम्भिर घाइते भएकालेलाई हेलिकप्टरमार्फत उद्धारको प्रयास भइरहेको बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापाले जानकारी दिनुभयो । बाढी पहिरोमा परेर थप २ जना वेपत्ता भएको जानकारी आएकाले खाेजी कार्य जारी रहेकाे प्रहरीले जनाएको छ ।

फोटो: राेशन थापा मगर

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

ताजा समाचार

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान
मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

ट्रेन्डिङ

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

स्वास्थ्य प्रवद्र्दन सम्बन्धी सञ्चार तथा पैरवी र स्वास्थ्य प्रवद्र्दन कार्यक्रम कार्यक्रम सम्पन्न

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com