Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

एमाले ताराखोला गाउँपालिका–१ को अध्यक्षमा श्रीस

  • नेपाल सञ्चार
  • १ वर्ष अगाडि

बागलुङ ,११ मंसिर   नेकपा एमाले ताराखोला गाउँपालिका–१ को दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट टेक बहादुर श्रीसको अध्यक्षतामा १३ सदस्य वडा कमिटि गठन गरिएको छ ।
समितिको उपाध्यक्षमा दुर्गालाल बिक, सचिवमा दिपक श्रीस, उप–सचिवमा रुद्रा नेपाली, मन बहादुर रोका चयन हुनुभएको छ । सदस्यहरुमा गोविन्द नेपाली, उत्तम गुरुङ, भद्र बहादुर पुन, बल बहादुर नेपाली, इन्द्र कुमारी घर्ती, लालमाया छन्त्याल, नारायण विक र सम्मर बहादुर बिक रहनुभएको छ ।
वडा अधिवेशनमा बोल्दै प्रमुख अतिथि नेकपा एमाले जिल्ला इन्चार्ज मन कुमारी केसीले नेकपा एमालेले गाउँ–गाउँमा पार्टी संगठन सुदृढिकरण अभियान चलाएको बताउदै एमालेप्रति जनतामा आकर्षण बढेको बताउनुभयो । उहाँले एमालेका पालामा भएको नीति र विकासको प्रसार गर्न सदस्यहरु लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेश सदस्य सन्जय श्रेष्ठ, जिल्ला सदस्य लालमणी श्रीस, एमाले ताराखोला गाउँपालिका अध्यक्ष ऋषिराम रोका लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम टेक बहादुर श्रीसको अध्यक्षता, खरीमाया बिकको स्वागत तथा यम बहादुर रोकाको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

चैते दशै मेलामा सर्वाधिक राशीको कालिका कप

चिल्ड्रेन लाईफका उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू पुरस्कृत

उद्यमीलाई बिनाधितो ऋण उपलब्ध

लोक दोहोरी प्रतिष्ठानको स्थापना दिवसमा मानव सेवा आश्रमलाई सहयोग

इनिसालाई न्याय माग्दै अन्तर पार्टी महिला सञ्जाल बागलुङद्वारा प्रजिअलाई ध्यानाकर्षण

दादुरा नियन्त्रणका लागि खोप अभियान

ताजा समाचार

इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन
इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन

ट्रेन्डिङ

इनिसालाई न्याय माग्दै अन्तर पार्टी महिला सञ्जाल बागलुङद्वारा प्रजिअलाई ध्यानाकर्षण

दादुरा नियन्त्रणका लागि खोप अभियान

एमाले नगर कमिटिका अध्यक्ष शर्माले दिए राजीनामा

चैते दशै मेलामा सर्वाधिक राशीको कालिका कप

चिल्ड्रेन लाईफका उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू पुरस्कृत

इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com