Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

नि:शुल्क स्वास्थ्य शिविरवाट ४ सय बिरामी लाभान्वित

  • सुजन रेग्मी
  • २ वर्ष अगाडि

६ पाैष पर्वत।  पर्वतको जलजला गाउँपालिका ८ नाग्लिवाङमा नाग्लिवाङ सेवा समाज काठमाडौँले आयोजन गरेको निःशुल्क स्वास्थ्य शिविर वाट ४०० जना बिरामी लाभान्वित भएका छन् ।  समाजको आयोजना र वडा नम्बर ८ नाग्लिवाङमा रहेको स्वास्थ्य चौकिकाे संयोजन  र रिजनल अस्पताल प्रा.लि पाेखरमाको प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन भएको हो ।


समाजका संस्थापक अध्यक्ष गजेन्द्र केसीले नाग्लिवाङ बाट काठमाडौँ गएर बसेका बासिन्दाले स्थापना गरेको सुनाए । उनले यस संस्थाले विगत ७ वर्षदेखि विभिन्न व्यक्तिलाई सहयोग गरेको बताए
उक्त स्वास्थ्य शिविरमा निःशुल्क मुटु रोग , महिला तथा प्रशुति रोग, रगत जाँचसँगै निःशुल्क औषधि वितरण गरिएको हो ।
शिविरका लागि नाग्लिवाङबाट अमेरिका गएका नागरिकबाट सहयोग भएको हुनाले यो शिविर गर्न सजिलो भएको अध्यक्ष भोज बहादुर केसी बताए ।
वडा नम्बर ८ नाग्लिवाङका वडाअध्यक्ष हरि विकास जिसीले यस्ता कार्यक्रम गर्दा वडामा रहेका नागरिकलाई सहयोग हुने बताए । उनले स्वास्थ्य सम्बन्धी कार्यक्रम गाउँपालिका र वडाले पनि गरेको बताउँदै नाग्लिवाङ सेवा समाजलाई धन्यवाद ज्ञापन गरे ।

उक्त शिविर जलजला गाउँपालिका ८ नाग्लिवाङमा रहेको श्री जनकल्याण माध्यामिक विद्यालयमा सञ्चालन गरिएको थियो भने शिविरमा वडामा रहेका विभिन्न सघं संस्था र क्लबले सहयोग सहयोग गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ताजा समाचार

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
पहिरोमा परि एक जनाको मृत्यु
पहिरोमा परि एक जनाको मृत्यु
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

ट्रेन्डिङ

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com