Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

अपाङ्गता सरोकार सघ बागलुङको १२ औं साधारण सभा सम्पन्न

  • नेपाल सञ्चार
  • २ घण्टा अगाडि

बागलुङ , २८ असोज । बागलुङमा रहेको अपाङ्गता सरोकार संघले आफ्नो १२ औं साधारण सभा सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले नगरपालिकाले सहयोग गर्ने बताए । उनले अपाङ्गता भएकाको अधिकार प्राप्त गर्नका लागि कानुन पनि बलियो नहुँदा अनागरिक भएर बस्नु पर्ने बताए ।

नेपाल नेत्र ज्वती स‌ंघ गण्डकि प्रदेशका अध्यक्ष कुमार पुन , जनताधन मावि नारायणस्थानका पूर्व शिक्षक कमल जिसी, फेयरमेड फाउण्डेशन बागलुङ संवोधन परियोजनाका टिम लिडर राष्ट्रिय अपाङ्गता महासंघका सचिवालय सदस्य यम गुरुङ ,वडा नं का वडाध्यक्ष कुमार विक्रम छेत्री लगाएतले एक दुइ जना व्यक्तिले गर्दा संस्था अघि नसर्ने बताए ।
आफ्नो अधिकारलाई आन्दोलन गरि प्रभावकारीरुपमा लैजाने रअहिलेको समयमा सबै व्यक्तिलाई एकै साथ लैजानु पर्ने र अपा  मत्री हुनुपुर्ने भन्दै आवश्यक सहयोग गर्ने बताए । सिर्जना भएका अवसर प्राप्त हुने बताए ।

आफ्नो अधिकारलाई आन्दोलन गरि प्रभावकारीरुपमा लैजाने र अहिलेको समयमा सबै व्यक्तिलाई एकै साथ लैजानु पर्ने भन्दै अपाङ्गमैत्री हुनुपुर्ने भन्दै आवश्यक सहयोग गर्ने बताए । सिर्जना भएका अवसर प्राप्त हुने बताए ।

साधारण सभामा सचिव टिकाराम सापकोटाले बार्षिक प्रतिवेदन तथा आगामी दिनको कार्ययोजना प्रस्तुत गरेका थिए ।
अपाङ्गता सरोकार सघ बागलुङका चिजा थापा पुनको अध्यक्षता , उपाध्यक्ष होमनाथ शर्माको स्वागत र सचिव टिकाराम सपकोटालो सञ्चालनमा सम्पन्न भएको थियो ।

अपाङ्गता सरोकार संघ बागलुङको अध्यक्षमा कंडेल निर्वाचित
अपाङ्गता सरोकार संघ बागलुङको अध्यक्षमा जगुपती शर्मा कंडेल निर्वाचित भएका छन । संघको १२ औं साधारण सभा तथा पाँचौं अधिवेशनले कंडेलको नेतृवमा नयाँ कार्यसमिति चयन भएको छ । काँठेखोला गाउँपालिका–६ का कंडेल यस अघि कार्यसमिति सदस्यको रुपमा थिए ।
समितीको उपाध्यक्षमा टेकनाथ आचार्य, सचिवमा नारायण पौडेल, सहसचिवमा टेकबहादुर थापा, र कोषाध्यक्ष बुद्धिमाया घर्ति चयन भएका छन ।
समितिको सदस्यहरुमा यामबहादुर थापा, दुर्गाकुमारी थापा, भिमकुमारी चालिसे, भिमा विक हरिबहादुर केसी रहेको नवनिर्वाचित अध्यक्ष कंडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

अपाङ्गता सरोकार सघ बागलुङको १२ औं साधारण सभा सम्पन्न

डेङ्गीलाइ नियन्त्रण तथा रोकथामका लागि  ‘खोज तथा नष्ट’ अभियान बागलुङमा सुरू

नेपाली दम्पतीलाई सम्पति शुद्धिकरणको मुद्धा

बागलुङमा ‘अन्तर्राष्ट्रिय बागलुङ समाज कप’ पुरुष भलिबल प्रतियोगिता हुने

निर्माणाधिन मानवसेवा आश्रम भवन सम्पन्न गर्न श्रीमद् भागवत् सप्ताह महायज्ञ

पहिराले बेनी-जोमसोम सडकमा यातायात सेवा प्रभावित

ताजा समाचार

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com