Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

लेखानी माध्यमिक विद्यालयको तेस्रो अक्षयकोष दिवस

  • सुजन रेग्मी
  • १ वर्ष अगाडि

बागलुङ, ६ फागुन । काठेखोला गाउँपालिका–८ लेखानीको लेखानी माध्यमिक विद्यालयले तेस्रो अक्षयकोष दिवसक मनाइएको छ ।

दिवसको उद्घाटन पछि बोल्दै समाजसेवी दिलबहादुर छन्त्यालले शैक्षिक गुणस्तर वृद्धिमा शिक्षक, विद्यार्थी र सरोकारवाला पक्षहरु सवै मिलेर लाग्नुपर्ने बताउनुभयो । उहाँले शिक्षामा सुधार भएमा गाउँको विकासमा सहयोग पुग्ने बताउँदै पालिका र वडाले शिक्षालाई प्राथमिकता दिएर काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा काठेखोला गाउँपालिकाका कार्यपालिका सदस्य पूर्णमाया सुनार, पूर्व वडा सदस्य काशीराम कँडेल, वडा सदस्य मोम बहादुर रोका, लेखानी आधारभूत विद्यालयका पूर्वप्रधान्ध्यापक भीमप्रसाद कँडेल, शिक्षक सागर पौडेल र रुद्रप्रसाद श्रेष्ठले विद्यालयको प्रगतिको कामना गर्दैै विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिन सवै लाग्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा अक्षयकोषमा रकम प्रदान गर्ने चन्दादाताहरु दुर्गा कंडेल, एकराज कंडेल, तुलसीराम कंडेल, नन्दलाल कंडेल, दिर्पा कंडेल, जय नारायण कंडेल, मुक्तिराम कंडेल, मिरा श्रेष्ठ, मनकुमारी सुनार, बसुन्धरा काउचालाई सम्मान गरिएको थियो । विद्यालयले अक्षयकोषमा सहयोग गर्ने चन्दादाताहरुलाई पाँच, पाँच वर्षमा सम्मान गर्दै आएको थियो ।

तेस्रो अक्षय कोष दिवसमा प्रधानाध्यापक खिमाचन्द कंडेलले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले १ करोड १९ लाखको अक्षयकोष र २५ लाख विद्यालयको आम्दानी गरी १ करोड ४५ लाख रुपैयाँ आम्दानी भएको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परमानन्द कंडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक कुमारी पुन छन्त्यालको स्वागत र प्रावी इन्चार्ज सुनिता छन्त्यालले सञ्चालन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

चैते दशै मेलामा सर्वाधिक राशीको कालिका कप

उद्यमीलाई बिनाधितो ऋण उपलब्ध

लोक दोहोरी प्रतिष्ठानको स्थापना दिवसमा मानव सेवा आश्रमलाई सहयोग

इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन

एमाले नगर कमिटिका अध्यक्ष शर्माले दिए राजीनामा

एकतर्फी पार्किङको नियम लागू गराउन बेनीमा स्वमसेवक ट्राफिक परिचालन

ताजा समाचार

चैते दशै मेलामा सर्वाधिक राशीको कालिका कप
चैते दशै मेलामा सर्वाधिक राशीको कालिका कप
चिल्ड्रेन लाईफका उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू पुरस्कृत
चिल्ड्रेन लाईफका उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू पुरस्कृत
उद्यमीलाई बिनाधितो ऋण उपलब्ध
उद्यमीलाई बिनाधितो ऋण उपलब्ध
लोक दोहोरी प्रतिष्ठानको स्थापना दिवसमा मानव सेवा आश्रमलाई सहयोग
लोक दोहोरी प्रतिष्ठानको स्थापना दिवसमा मानव सेवा आश्रमलाई सहयोग
इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन
इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन

ट्रेन्डिङ

इनिसालाई न्याय माग्दै अन्तर पार्टी महिला सञ्जाल बागलुङद्वारा प्रजिअलाई ध्यानाकर्षण

दादुरा नियन्त्रणका लागि खोप अभियान

एमाले नगर कमिटिका अध्यक्ष शर्माले दिए राजीनामा

चैते दशै मेलामा सर्वाधिक राशीको कालिका कप

चिल्ड्रेन लाईफका उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू पुरस्कृत

इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com