Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

म्याग्दीमा चालु आर्थिक वर्षमा संघीय बजेट ९३ र प्रदेशको बजेट ७५ प्रतिशत खर्च

  • नेपाल सञ्चार
  • ७ महिना अगाडि

बागलुङ, २७ असार । बागलुङको छिमेकी जिल्ला म्याग्दीमा चालु आर्थिक वर्ष २०८१र०८२ मा संघीय सरकारको बजेट ९३ प्रतिशत खर्च भएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय म्याग्दीका प्रमुख किरणचन्द्र सुवेदीका अनुसार संघ सरकार तर्फबाट प्राप्त जिल्लाको कुल बजेटको ९३ दशमलव ९७ प्रतिशत बजेट खर्च भएको हो ।

चालु तर्फ कुल तीन अर्ब ४४ करोड ४९ लाख ८९ हजार आठ सय ८३ जिल्लालाई प्राप्त भएकोमा तीन अर्ब २६ करोड १६ लाख दुई हजार नौ सय १४ रुपियाँ ६१ पैसा खर्च भएको छ ।

त्यस्तै पुँजीगत तर्फ ४३ करोड ७१ लाख ७६ हजार विनियोजीत बजेटमध्ये ३८ करोड ६५ लाख ६८ हजार नौ सय ४३ रुपियाँ २५ पैसा खर्च भएको हो । संघिय सरकारको बजेटको चालु तर्फ ९४ दशमलव ६७ र पुँजीगत तर्फ ८८ दशमलब ४२ प्रतिशत बजेट खर्च भएको हो । चालु र पुँजीगत गर्दा कुल ९३ दशमलव ९७ प्रतिशत खर्च भएको सुवेदीले जानकारी दिनुभयो ।

म्याग्दीमा प्रदेशको बजेट ७५ प्रतिशत खर्च भएको छ । प्रदेश सरकार तर्फको कार्यालयको चालु तर्फ ४८ करोड ९९ लाख ९२ हजार दुई सय ३५ मध्ये ३६ करोड ९५ लाख २६ हजार नौ सय ६९ रुपियाँ ३१ पैसा अर्थात् ७५ दशमलब ४१ प्रतिशत बजेट खर्च भएको छ । पुँजीगत खर्च तर्फ कुल ८५ करोड १६ लाख ७३ हजार बजेट जिल्लाका लागि आएको भए पनि ६४ करोड ९१ लाख ६३ हजार ४६ रुपियाँ ५३ पैसा अर्थात् ७६ दशमलव २२ प्रतिशत बजेट खर्च भएको हो । प्रदेश तर्फको बजेट ७५ दशमलव ९२ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयप्रमुख सुवेदीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

शिवरात्रिमा बागलुङका शिव मन्दिरमा भक्तजनको भिड

स्कुल भ्यान दुर्घटना थप अपडेट, मृत्यु हुनेको संख्या २ पुग्यो

कालीगण्डकीको किनार शवदाह स्थल निर्माण हुँदै

भ्यान दुर्घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन

बागलुङमा स्कुल भ्यान दुर्घटना थप अपडेट:घाईते चालक सहित २६ जना मध्य ५ जना गण्डकी अस्पताल पोखरा रिफर

बागलुङमा स्कुल भ्यान दुर्घटना हुँदा २३ जना विद्यार्थी घाईते ३ जना गम्भिर

ताजा समाचार

शिवरात्रिमा बागलुङका शिव मन्दिरमा भक्तजनको भिड
शिवरात्रिमा बागलुङका शिव मन्दिरमा भक्तजनको भिड
आज महाशिवरात्रि : देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदै
आज महाशिवरात्रि : देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदै
स्कुल भ्यान दुर्घटना थप अपडेट, मृत्यु हुनेको संख्या २ पुग्यो
स्कुल भ्यान दुर्घटना थप अपडेट, मृत्यु हुनेको संख्या २ पुग्यो
कालीगण्डकीको किनार शवदाह स्थल निर्माण हुँदै
कालीगण्डकीको किनार शवदाह स्थल निर्माण हुँदै
भ्यान दुर्घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन
भ्यान दुर्घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन

ट्रेन्डिङ

स्कुल भ्यान दुर्घटना थप अपडेट, मृत्यु हुनेको संख्या २ पुग्यो

कालीगण्डकीको किनार शवदाह स्थल निर्माण हुँदै

आज महाशिवरात्रि : देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदै

बागलुङमा स्कुल भ्यान दुर्घटना थप अपडेट:घाईते चालक सहित २६ जना मध्य ५ जना गण्डकी अस्पताल पोखरा रिफर

बागलुङमा स्कुल भ्यान दुर्घटना हुँदा २३ जना विद्यार्थी घाईते ३ जना गम्भिर

बागलुङमा निर्वाचन लक्षित नमुना अभ्यास

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com