Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

प्रबुद्ध युवा समुहको प्रथम तीज नृत्यको उपाधिलाई प्रिसियस एकेडमीलाई

  • सुजन रेग्मी
  • १ वर्ष अगाडि

बागलुङ , ४ भदौ । बागलुङ प्रबुद्ध युवा समुहले आयोजना गरेको प्रथम अन्तर विद्यालय तीज गीत प्रतियोगिता २०८२को उपाधि प्रिसियस एकेडमीले हात पारेको छ । सहभागी रहेका १५ वटा विद्यालयलाइ  उछिनेर उक्त विद्यालय प्रथम भएको हो ।

प्रतियोगिताको अमर आदर्श बोडिङ स्कूल दोश्रो र माउन्ट एभरेस्ट एकेडमी तेश्रो भएका थिएभने प्रथम हुनेलाई ४१ हजार हजार १ सय ११ रुपियाँ द्वितीय हुनेलाई १७ हजार ७ सय ७७ रुपियाँ र तृतीय हुनेलाई ११ हजार १ सय ११ रुपियाँ सहित प्रमाणपत्र प्रदान गरिएको हो ।

कार्यक्रमको उद्घाटन जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले गरेका थिए । उनले उद्घाटन पछि बोल्दै पहिचान चिनाउनमा प्रतियोगिताले सहयोग पुग्ने बताउँदै नयाँ पुस्ताले यस्ता कार्य गर्दा आफुले सहयोग गर्ने बताए । देश बनाउन सबैले सहयोग आवश्यक रहेको बताउँदै उनले विदेशमा भएको अनुभबलाई देशमा प्रयोग गर्नुपर्ने भन्दै प्रतिभालाई उजागर गर्नुनै ठुलो महत्व रहेको बताए ।

कार्यक्रममा नेपाल विद्यार्थी संघ बागलुङका निवर्तमान अध्यक्ष विषेश पराजुली ,स्वतन्त्र विद्यार्थी युनियन धौलागिरि बहुमुखी क्याम्पसका अध्यक्ष आस्मिन शेख लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।कार्यक्रम प्रायोजक र सहयोगीलाइ सम्मान गरिएको थियो । 

प्रबुद्ध युवा समुहका अध्यक्ष रोहित सुनारको अध्यक्षता सदस्य जानबि नायरको स्वागत मन्तव्य र सचिव सागर क खत्रीको सञ्चालन सम्पन्न भएको थियो ।,

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

बागलुङमा भदौ २८ र २९ गते पाँचौं तीज मेला हुने

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com