
महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्धारा सहयोग जारी
बागलुङ, १३ कार्तिक । मानवसेवा आश्रम बागलुङ शाखाकोे भवन निर्माणार्थ आयोजित श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु हुनुपूर्व बागलुङका जनप्रतिनिधीहरुले आर्थिक सहयोगको घोषणा गरेका छन
								




