Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

शिवरात्रिमा बागलुङका शिव मन्दिरमा भक्तजनको भिड

  • सुजन रेग्मी
  • ७ महिना अगाडि

बागलुङ , ३ फागुन । शिवरात्रीमा बागलुङका शिव मन्दिरमा भक्तजनको भिड लागेको छ ।
गौरिधाम शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण केसीका अनुसार दश हजार भन्दा बढि भक्तजन आएको बताउनुभयो । उहाँले बिहान मात्र पाँच हजार भक्तजन आएको बताउनुभयो । केसीले भन्नुभयो पहिला पहिला भक्तजन थोरै आउने गर्नुहुन्थ्यो , अहिले धेरै मात्रामा आउनु भएको छ ।
मन्दिरमा बागलुङ, पर्वत, म्याग्दी लगाएतका भक्तजनको भिड लागेको समितिले जनाएको छ ।
“बिहानेदेखि भक्तजनको लाम लागेको छ, चार जना पूजारीलाई पूजा चलाउन भ्याइनभ्याइ छ”, केसीले भन्नुभयो, “आज रातिसम्मकै मन्दिरमा चहलपहल हुन्छ ।” मन्दिर भजनकीर्तन पनि सञ्चालन भइरहेको अध्यक्ष केसीले बताउनुभयो ।
भक्तजनको सहजताका लागि सुरक्षालगायत पूजा व्यवस्थापन चुस्त बनाइएको उहाँको भनाइ छ । महाशिवरात्रिलाई लक्षित गरी मन्दि परिसरमा नेपाली सेना र बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाबाट आकस्मिक स्वास्थ्य सेवा पनि प्रदान गरिएको छ ।

हिन्दु धर्मवालम्बीहरुको महाशिवरात्रि पर्वलाई विशेष महत्वका साथ मनाउने गर्छन् । शिवरात्रिको दिनमा भगवान शिवको पूजाआजा भजनकीर्तन गर्ने, उपवास बसेमा मनको कामना पूरा हुने जनविश्वास रहँदै आएको छ। भगवान शिवलाई बेलपत्र, भाङ धतुरो चढाउने परम्परामा पनि रहँदै आएको छ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ताजा समाचार

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com