Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

रास्वपा काठेखोलाको सभापतिमा कार्की

  • नेपाल सञ्चार
  • २ हप्ता अगाडि

बागलुङ, १३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठेखोला गाउँ कमिटीको सभापतिमा हरिबहादुर कार्की सर्वसम्मत निर्वाचत हुनुभएको छ ।

काठेखोला गाउँपालिका गाउँ कमिटीको मङ्गलबार सम्पन्न प्रथम अधिवेशनले कार्कीको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो । समितिको उपसभापतिमा योगनाथ कँडेल, सचिवमा भरत सापकोटा, सहसचिवमा इमाया किसान र कोषाध्यषमा होम बहादुर थापा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

यस्तै, सदस्यहरुमा शारदा कुँवर, केशव मल्ल, ताराप्रसाद कंडेल, गोविन्द खत्री र मोहन सुनार सर्वसम्मत चयन हुनुभएको छ । ११ सदस्यीय समितिमा एक जना महिला सदस्यपछि थप गरिने रास्वपाले जनाएको छ ।

अधिवेशनले केन्द्रीय, प्रदेश र जिल्ला महाधिवेशनको लागि प्रतिनिधि चयन गरेको छ । केन्द्रीय महाधिवेशनको लागि पारश्वर कँडेल, प्रदेश प्रतिनिधिमा पूर्ण बहादुर क्षेत्री तथा जिल्ला प्रतिनिधिमा ओम प्रसाद न्यौपाने, याम कुमार नेपाली, केशव प्रसाद कंडेल र संगिता किसान चयन हुनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

ताजा समाचार

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान
मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

ट्रेन्डिङ

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

स्वास्थ्य प्रवद्र्दन सम्बन्धी सञ्चार तथा पैरवी र स्वास्थ्य प्रवद्र्दन कार्यक्रम कार्यक्रम सम्पन्न

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com