
वर्तमान राजनितिक अवस्था र संविधान संशोधन विषयक अन्तरक्रिया
बागलुङ,१७ जेठ । राष्ट्रिय जनमोर्चा पार्टि केन्द्रिय कार्यक्रम अन्तरगत राष्ट्रिय जनमोर्चा बागलुङले आयोजनामा गरेको वर्तमान राजनितिक अवस्था र संविधान संशोधन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ





