Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती

  • २ महिना अगाडि

बागलुङ, २९ असार । बागलुङमा पनि २१३औँ भानु जयन्ती मनाइएको छ।

धौलागिरि साहित्य प्रतिष्ठान, विद्यामन्दिर पुस्तकालय, नारी साहित्य समाज, सार्थक प्रकाशन र स्मृति प्रकाशनको आयोजनामा ‘साहित्यको उत्थान हाम्रो प्रतिबद्धता, साहित्यिक जागरणलाई दिऔँ निरन्तरता’ भन्ने नारासहित रचना वाचन तथा भानुचित्र लेखन कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा सार्थक प्रकाशनका अध्यक्ष युक्तप्रसाद सुवेदी, स्मृति प्रकाशनका उपाध्यक्ष रामचन्द्र शर्मा ‘उन्मुक्त’, चन्द्रबहादुर क्षेत्री ‘चन्द्रसूर्य’, ख्यामराज सुवेदी र गोविन्द सुवेदीले आफ्ना रचना वाचन गर्नुभएको थियो।
नेपाली साहित्यको उत्थान र श्रीवृद्धिका लागि भानुभक्त आचार्यले पुर्‍याएको योगदान स्मरणबारे चर्चा उनीहरुले गरेका थिए ।
भानुचित्र लेखन प्रतियोगितामा १६ जनाको सहभागिता रहेको थियो। प्रतियोगितामा चन्द्रबहादुर क्षेत्री ‘चन्द्रसूर्य’ले बनाएको चित्र उत्कृष्ट घोषित हुँदै उहाँलाई पुरस्कार प्रदान गरिएको थियो।

धौलागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष काजी रोशनको अध्यक्षता, विद्यामन्दिर पुस्तकालयका अध्यक्ष रामचन्द्र शर्माको स्वागत तथा स्मृति प्रकाशनका सचिव ताराप्रसाद शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

बागलुङमा भदौ २८ र २९ गते पाँचौं तीज मेला हुने

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com