Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

काला पत्थरमा भिडियोग्राफी गरेर बागलुङका सोनमले बनाए विश्व कीर्तिमान

  • २ वर्ष अगाडि

बागलुङका सोनम केसीले अग्लो उचाइमा भिडियोग्राफर गरेबापत गिनिज बुकमा रेकर्डको प्रमाणपत्र प्राप्त गरेका छन् । नेपाली नृत्यकारहरुको समुह ‘वाइल्ड रिपर्ज क्रु’ का सुरेन्द्र राई तथा सुसन तामाङले १९ मे, २०२४ अर्थात ६ जेठ २०८१ मा नेपालको सोलुखुम्बुस्थित काला पत्थरमा भिडियोग्राफी गरेबापत प्रमाणपत्र पाएका हुन् ।

काला पत्थर ५६४४.५ मिटर ९१८,५१९ फिट अग्लो छ । सुरेन्द्र र सुसनले ५,४४१ मिटर (१७,८५१ फिट) मा रेकर्ड बनाउने क्रममा बागलुङका दि गोल्ड स्टुडियोका सञ्चालक समेत रहेका केसी र उमेश सापकोटाले भिडियोग्राफी र फोटोग्राफीमा सौगात कार्कीले साथ दिएका थिए ।

‘मेरो मेहनतको सबैभन्दा ठूलो सफलताको रुपमा लिएको छु, आगामी दिनमा झनै राम्रो गर्ने उर्जा मिलेको छ’ केसीले बेनीअनलाइनलाई भने । जोखिमपूर्ण स्थानमा भिडियो छांयाङ्कनको अवसरसँगै यो सफलताले आनन्द महसुस भएको उनको भनाई छ ।

सुन्दर नगरी बागलुङ बजारमा स्टुडियो संचालन गरी म्यूजिक भिडियो, बिबाह ब्रतबन्ध विभिन्न कार्यक्रमहरुको भिडियो छांयाङ्कन गर्ने गरेका छन् । उनले गिनिज बुकमा रेकर्ड गराई प्रमाणपत्र प्राप्त गरेपछि परिवारमा समेत खुसीयाली छाएको छ ।

नेपाली नृत्यकारहरुको समुह ‘वाइल्ड रिपर्ज क्रु’ का सुरेन्द्र तथा सुसनले नेपाललाई प्रतिनिधित्व गरेका यो जोडीले जमिनबाट सबैभन्दा अग्लो स्थानमा डान्स कोरियोग्राफी गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा रेकर्ड बनाएपछि सर्वत्र चर्चा छ ।

उक्त स्थानमा प्रस्तुत गरेको गीतको बोल थियो ‘मन मगन’ जुन साढे दुई मिनेट लामो छ । सुसन र सुरेन्द्रको यो प्रयासलाई रंग दिन अन्य सहयोगी हातहरु पनि उनीहरुसंगै काला पत्थर पुगेका थिए । benionline

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

गलकोट नगर अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट

बागलुङमा शुन्यदेखी पुर्णतामा नामक पुस्तक विमोचन

ताजा समाचार

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

जैमिनी नगरपालिका आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड बजेट
जैमिनी नगरपालिका आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड बजेट

ट्रेन्डिङ

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

बागलुङमा शुन्यदेखी पुर्णतामा नामक पुस्तक विमोचन

जैमिनी नगरपालिका आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड बजेट

जननिगरानी साप्ताहिक दशौँ वर्षमा प्रवेश

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

गलकोट नगर अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com