Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बाघको सालिक पुर्ण निर्माण

  • नेपाल सञ्चार
  • ११ महिना अगाडि

बागलुङ, ११ असोज ।  बागलुङमा गत भदौ २४ गते भएको जेनजी प्रदर्शनमा बागलुङ नगरपालिकामा २ मा लोकतान्त्रिक चोकमा रहेको बाघको सालिक पुर्ण निर्माण गरिएको छ ।
बागलुङको ऐतिहासिक चिनारी समेटिएको उक्त शिलालेख ‘जेनजी’ सदस्य र शुभेच्छुकहरुबाट आर्थिक सहयोग जुटाएर निर्माण गरिएको ‘जेनजी’ युवा शिशिर जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार  शिलालेख र पेटीमा ढुङ्गा बिछ्याउन झण्डै रु. ७० हजार खर्च भएको बताउनुभयो  ।

“शिलालेख निर्माणमा लागेको सबै खर्च जेनजीहरु नै मिलेर उठाएका हौँ, केही विदेशमा रहनुभएका साथीहरुले पनि आर्थिक सहयोग गर्नुभएको छ”, उहाँले भन्नुभयो , “आन्दोलनका क्रममा टुटफुट भएको बाघको सालिकको संरचना जेनजीमार्फत नै पुनःनिर्माण गरिएको छ ।”

तुलनात्मक रुपमा बागलुङको ‘जेनजी’ आन्दोलन शान्तिपूर्ण रहेपनि प्रदर्शनकारीले बाघको सालिकमा रहेको शिलालेख फुटाएका थिए ।

प्रर्दशनकारीले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को जिल्ला पार्टी कार्यालयका बोर्ड, फर्निचर र कागजातमा पनि आगजनी गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

बागलुङमा भदौ २८ र २९ गते पाँचौं तीज मेला हुने

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com