Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङमा बेलुका नौ बजेसम्म देउसी-भैलो खेल्न पाइने

  • नेपाल सञ्चार
  • १ दिन अगाडि

बागलुङ, १ कार्तिक। जिल्ला प्रशासन कार्यालय बागलुङले तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा आठ बुँदे सचेतना जारी गर्दै राति ९ बजेसम्म मात्र देउसी–भैलो खेल्न अनुमति दिएको छ।

प्रशासनले चाडपर्वहरू खुशीपूर्वक मनाउन, कसैको इच्छा विरुद्ध कार्य नगर्न, तथा समाजमा शान्ति, सुरक्षा र अमनचयन कायम राख्न आग्रह गरेको छ।

देउसी–भैलो लगायतका सांस्कृतिक कार्यक्रमहरू धर्म, संस्कृति र परम्पराप्रति सम्मानजनक ढंगले सञ्चालन गर्न, सार्वजनिक यातायात तथा जनजीवनमा असर नपर्ने गरी मर्यादित र अनुशासित रूपमा राति ९ बजेसम्म सीमित गर्न अनुरोध गरिएको छ।

दीपावलीको अवसरमा विजुली तथा मैनबत्तीको प्रयोग सावधानीपूर्वक गर्न, आगलागी भएमा तुरुन्त सुरक्षा निकायलाई खबर गर्न, सार्वजनिक स्थलमा मादक पदार्थ सेवन, होहल्ला, झैझगडा तथा भीडभाडजन्य गतिविधि नगर्न प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले जानकारी दिनुभयो।

त्यसैगरी, सवारी साधनको छतमा बस्ने वा झुण्डिएर यात्रा नगर्न, यात्रुबाट बढी भाडा असुल गर्ने वा दुव्र्यवहार गर्ने सवारी चालकविरुद्ध प्रहरी कन्ट्रोल नम्बर १०० मा सम्पर्क गर्न आग्रह गरिएको छ।

दीपावली मनाउने क्रममा भुईंचम्पा, पटाका, आतिसबाजीजस्ता विस्फोटक पदार्थ तथा नियन्त्रित र निषेधित वस्तुको अवैध आयात, ओसारपसार, बिक्री वितरण तथा प्रयोग नगर्न, जुवाजन्य खेल नखेल्न र कृत्रिम अभाव सिर्जना नगर्न सचेत गराइएको छ।

सूचनाको अवज्ञा गरी कुनै गतिविधि भएमा प्रचलित कानूनअनुसार कारबाही गरिने प्रशासनले स्पष्ट पारेको छ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

अन्तराष्ट्रिय बागलुङ समाज कप’ पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिको गलकोटलाई

बागलुङमा बेलुका नौ बजेसम्म देउसी-भैलो खेल्न पाइने

 जिल्ला खेलकुद विकास समितिको कार्यालय बागलुङ बजारबाट बिहुँमा सारियाे

मुलपानी स्पोर्ट्स क्लबद्वारा फाइभ ए साइड फुटबल प्रतियोगिता हुने

अपाङ्गता सरोकार सघ बागलुङको १२ औं साधारण सभा सम्पन्न

डेङ्गीलाइ नियन्त्रण तथा रोकथामका लागि  ‘खोज तथा नष्ट’ अभियान बागलुङमा सुरू

ताजा समाचार

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com