Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङमा ५९ वटा इजानत पाप्त हातहतियार बुझाए

  • सुजन रेग्मी
  • २ महिना अगाडि

बागलुङ , ११ फागुन ।बागलुङमा ५९ वटा दर्ता भएका इजानत पाप्त हातहतियार जिल्ला प्रहरी कार्यालय बागलुङमा बुझाएका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक तिलक भारतीले ५९ जनाले दर्ता भइ इजाजत प्राप्त भएका हातहतियार बुझाएको बताउनुभयो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ , मर्यादित, भयरहितरुपमा सम्पन्न गर्नका लागि हातहतियार बुझाउन जिल्ला प्रशाशन कार्यालय बागलुङ सुचना निकालेको थियो ।

जिल्ला प्रशाशन कार्यालय बागलुङका नायब सुब्बा रामप्रसाद उपाध्यायले १४२ वटा इजाजत प्राप्त हातहतियार भएको बताउनुभयो । जिल्ला प्रशाशन कार्यालय बागलुङमा दर्ता भएका दर्ता भएका हातहतियार अन्य जिल्लामा पनि गएको हुन सक्ने भन्दैे दुरुप्रयोग नहुँन दिनका लागि सचेत गराएको नासु उपाध्यायले बताउनुभयो ।

जिल्ला प्रशाशन कार्यालयले बागलुङले गत माघ ८ गते माघ २० गते सम्म हातहतियार बुझाउन भन्दै सुचना निकालेको थियो ।

जिल्ला प्रहरी कार्यालय बागलुङले विभिन्न ठाँउ बाट १२४ वटा अवैद हातहतियार बरामद गरेको हो।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन

बागलुङले पायो दुई मन्त्री

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

चौथो जेसिज कपको उपाधी उचाल्दै बिजेता बनेको गह्ते युवा क्लव। तश्विर सुजन रेग्मी

चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने

ताजा समाचार

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com