Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

नकारात्मक ट्रोललाई पनि सकारात्मक रुपमा लिनुपर्छः साम्राज्ञी

  • ७ वर्ष अगाडि

केही समय अगाडि चलचित्र ‘जय भोले’मा काम नगर्दा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको एउटा खबर भाइरल नै भयो । चलचित्रमा गाउँले भूमिका भएका कारण साम्राज्ञीले काम नगरेको खबर भाइरल भयो । 

यसले साम्राज्ञीलाई निकै नै ठूलो असर गर्यो । साम्राज्ञी भन्छिन्–‘मैले सोच्दै नसोचेको कुरा कसरी आयो मलाई नै थाहा छैन । तर, मैले गाउँले भूमिका नै गर्दिन वा सक्दिन भनेर सोच्ने दर्शकको शंका अब हट्छ । रातो टिका निधारमा हेरेपछि सायद यो कुरा स्पष्ट हुन्छ होला ।’

साम्राज्ञीले बजारमा चल्ने ट्रोल, मिडियामा आउने गसिपलाई सकारात्मक रुपमा हेर्नुपर्ने पनि बताइन् । भनिन्–‘चर्चा नभएको भन्दा त भएकै राम्रो हो । मैले हरेक बर्ष एउटा चलचित्रमा काम गरिरहेकी छु । झन् राम्रो काम गर्ने चाहना बढिरहेको छ । यसैले, काम गर्न भने छाड्नु हुँदैन । बजारमा आउने विभिन्न चर्चा नभएको भन्दा भएको नै राम्रो हो ।’

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्रमा काम गर्दा सिंगो टिम नै राम्रो भएको खण्डमा आफूले पनि राम्रो काम गर्न सक्ने सुनाइन् । भनिन्–‘यसपटक मैले मारुनी र रातो टिका निधारमा’ जस्तो राम्रो कथामा काम गर्न पाएँ । जनवरीबाट हेमराज वीसीको निर्देशनमा बन्ने चलचित्रको वर्कशप सुरु हुँदैछ । हरेक बर्ष नयाँ र फरक कथामा काम गर्ने रहर बढेको छ ।’

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

सायरा बन्यो सबैभन्दा बढी कमाउने ‘लभस्टोरी मुभी’, कमाइसक्यो ३२७ करोड

अमिताभ बच्चनसँग किन देखिएनन् भाइ अजिताभ ? यसकारण छैन दाजुभाई बिच सबन्ध

महाकुम्भकी भाइरल मोनालिसा बलिउड डेब्यु गर्दै, गरिन फिल्मका लागि साइन

पत्रकार बिक्रम सुनार र प्रिति आलेको ‘निगाली झाँपो’ सार्वजनिक (भिडिओ सहित)

प्रधानमन्त्री ओलीले गरे ‘नमेटिने घाउ’ मा संवादको डबिङ

आदर्श कप जेठ १३ गते देखि १६ गते सम्म हुने

ताजा समाचार

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व
बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व
बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती
बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती
कालिकामा चित्रकला कार्यशाला
कालिकामा चित्रकला कार्यशाला
परिसुचन पत्रीकाको स्थापनामा फुटसल प्रतियोगिता
परिसुचन पत्रीकाको स्थापनामा फुटसल प्रतियोगिता
जनस्वास्थ्य कार्यालय बागलुङको भौतिक प्रगति ९० प्रतिशत
जनस्वास्थ्य कार्यालय बागलुङको भौतिक प्रगति ९० प्रतिशत

ट्रेन्डिङ

बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती

कालिकामा चित्रकला कार्यशाला

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com