Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

दीपिकाको गाउन सम्हाल्दै रणवीर

  • ७ वर्ष अगाडि

बुधबार बेलुकी भारतको चर्चित अवार्ड ‘आइफा अवार्ड’ सम्पन्न भएको छ । नेपालमा हुने चर्चा चलेपनि व्यापक विरोध भएपछि यो अवार्ड यसपटक भने भारतमा नै आयोजना भएको थियो । यो अवार्ड विदेशमा आयोजना हुँदै आएको थियो ।

आइफा अवार्डमा बलिउडका चर्चित अनुहारहरुको उपस्थिती थियो । जसमा, नायक रणवीर सिंह र नायिका दीपिका पादुकोण पनि अवार्ड समारोहमा पुगेका थिए ।

तर, निकै नै लामो गाउन लगाएर अवार्डमा पुगेकी दीपिकालाई पहिरन सम्हाल्न नै गाह्रो भयो । मुम्बइमा निकै ठूलो पानी परिरहँदा अवार्ड आयोजना भएको थियो । लामो गाउन लगाएर पुगेकी दीपिकाको पहिरन सम्हाल्न नायक रणवीर सिंहलाई नै हम्मे हम्मे भयो ।

उनी, दीपिकाको गाउनको एक भाग हातमा लिएर स्टेजबाट तल झरिरहेको तस्वीर अहिले भाइरल भैरहेको छ । अवार्डमा रणवीरले उत्कृष्ट नायकको अवार्ड जिते भने दीपिकाले पछिल्लो २० बर्षकै उत्कृष्ट नायिकाको अवार्ड जितेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

सायरा बन्यो सबैभन्दा बढी कमाउने ‘लभस्टोरी मुभी’, कमाइसक्यो ३२७ करोड

अमिताभ बच्चनसँग किन देखिएनन् भाइ अजिताभ ? यसकारण छैन दाजुभाई बिच सबन्ध

महाकुम्भकी भाइरल मोनालिसा बलिउड डेब्यु गर्दै, गरिन फिल्मका लागि साइन

पत्रकार बिक्रम सुनार र प्रिति आलेको ‘निगाली झाँपो’ सार्वजनिक (भिडिओ सहित)

प्रधानमन्त्री ओलीले गरे ‘नमेटिने घाउ’ मा संवादको डबिङ

आदर्श कप जेठ १३ गते देखि १६ गते सम्म हुने

ताजा समाचार

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व
बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व
बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती
बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती
कालिकामा चित्रकला कार्यशाला
कालिकामा चित्रकला कार्यशाला
परिसुचन पत्रीकाको स्थापनामा फुटसल प्रतियोगिता
परिसुचन पत्रीकाको स्थापनामा फुटसल प्रतियोगिता
जनस्वास्थ्य कार्यालय बागलुङको भौतिक प्रगति ९० प्रतिशत
जनस्वास्थ्य कार्यालय बागलुङको भौतिक प्रगति ९० प्रतिशत

ट्रेन्डिङ

बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती

कालिकामा चित्रकला कार्यशाला

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com