Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

गण्डकी प्रदेशले ‘गण्डकी कृषि’ मोबाइल एप्स सञ्चालनमा

  • ६ वर्ष अगाडि

पोखरा । गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ‘गण्डकी कृषि’ नामको मोबाइल एप्स प्रयोगमा ल्याएको छ । प्रदेशअन्तर्गतका ११ वटै जिल्लाको कृषि व्यवसाय तथा मन्त्रालयको कार्यक्रमका बारेमा मोबाइल एप्सका माध्यमबाट सूचना तथा जानकारी कृषक, कृषि उद्यमी तथा व्यवसायीसम्म पु¥याउने उद्देश्यसहित एप्स प्रयोगमा ल्याइएको मन्त्रालयले जनाएको छ ।

प्रदेशअन्तर्गत रहेका कोल्ड स्टोर९चिस्यान केन्द्र०, होमस्टे, नमूना कृषि फार्म, कृषि उद्योग, कृषि व्यवसाय, कृषिमा आबद्ध कार्यालय, नमूना गाउँका लागि प्राविधिक, बीउ उत्पादक र बजारको विवरण तथा सम्पर्क एप्समा छ ।

भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा मगरले कृषकको हातहातमा सूचना र जानकारी पु¥याउने लक्ष्यसहित एप्स प्रयोगमा ल्याइएको बताउनुभयो । “अहिलेको सूचना प्रविधिको युगमा कृषक र कृषि व्यवसायलाई प्रविधिसँग जोड्न एप्स तयार गरेका हौँ । आवश्यक सूचना तथा जानकारी संलग्न गरी कृषकलाई सहजरुपमा सूचना पु¥याउन लागिपरेका छौँ”, उहाँले भन्नुभयो ।

त्यसैगरी कृषि प्रविधि, कृषिउपज आपूर्तिकर्ता, उपज खरिदकर्ताकाबारेमा जानकारी राखिएको छ । कृषि प्रविधिअन्तर्गत तरकारी बाली, फलफूल बाली, कौसी खेती, प्राङ्गारिक खेती, च्याउ खेती र कफी खेतीको विधि, व्यवस्थापन र रोगबाट बचाउने विधिका बारेमा जानकारी समावेश छ । कृषि बीमासम्बन्धी जानकारीसमेत एप्सबाट प्राप्त गर्न सकिन्छ ।

कृषकका समस्या, आयात÷निर्यातको अवस्था, प्राकृतिक प्रकोपबाट हुने क्षतिको विवरण तथा मन्त्रालयका सूचना, कार्यक्रम, तालीमलगायतका बारेमा जानकारी लिन तथा सहभागिताका लागि सघाउने विश्वास मन्त्रालयको छ । सो एप्स मोबाइलको ‘प्लेस्टोर’बाट डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

मंगलग्रहमा भेटियो ‘डायनोसरको अन्डा’, बैज्ञानिकहरू थप अनुसन्धान गर्दै

गुगल क्रोमो चलाएको अब पैसा तिर्नु पर्ने, कति पर्छ त प्रति महिना ?

विश्वभर फेसबुकमा देखियो समस्या

आधुनिक प्रविधिले घटायो गहुँखेतीमा लागत

एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीले सेवाग्राहीको पहुँचमा सहजता ल्याउँछ : सञ्चारमन्त्री शर्मा

विज्ञान र प्रविधिको विकासमा प्रतिबद्ध छुः प्रधानमन्त्री दाहाल

ताजा समाचार

चैते दशै मेलामा सर्वाधिक राशीको कालिका कप
चैते दशै मेलामा सर्वाधिक राशीको कालिका कप
चिल्ड्रेन लाईफका उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू पुरस्कृत
चिल्ड्रेन लाईफका उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू पुरस्कृत
उद्यमीलाई बिनाधितो ऋण उपलब्ध
उद्यमीलाई बिनाधितो ऋण उपलब्ध
लोक दोहोरी प्रतिष्ठानको स्थापना दिवसमा मानव सेवा आश्रमलाई सहयोग
लोक दोहोरी प्रतिष्ठानको स्थापना दिवसमा मानव सेवा आश्रमलाई सहयोग
इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन
इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन

ट्रेन्डिङ

इनिसालाई न्याय माग्दै अन्तर पार्टी महिला सञ्जाल बागलुङद्वारा प्रजिअलाई ध्यानाकर्षण

दादुरा नियन्त्रणका लागि खोप अभियान

एमाले नगर कमिटिका अध्यक्ष शर्माले दिए राजीनामा

चैते दशै मेलामा सर्वाधिक राशीको कालिका कप

चिल्ड्रेन लाईफका उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू पुरस्कृत

इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com