Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

मास्क यसरी लगाउनुहोस ? मास्क लगाउँदा गर्न नहुने गल्ती

  • ६ वर्ष अगाडि

एकातिर राम्रो के छ भने आम नागरिकले पनि सरकारको कोरोना रोकथाम अभियानमा साथ दिइरहेका छन् । किनभने अहिले लकडाउनको बेलाम बिहान आठ बजेभन्दा अघि किनमेल गर्न निस्कने प्रायः सबै मानिसहरुले अनिवार्य रुपमा मास्क लगाएकै देख्न पाइन्छ ।

यद्यपि, अर्को कुरा चाहिं के छ भने अधिकांमा मानिसहरुलाई राम्ररी अथवा प्रभावकारी रुपले मास्क लगाउने सही तरिकाका बारेमा जानकारी नै छैन ।

विशेषज्ञहरुका अनुसार यदि तपाईंलाई मास्क लगाइ सकेपछि निस्सासिएको जस्तो अनुभव हुन्छ भने मात्र तपाईले सही तरिकाले मास्क लगाउनु भएको मानिन्छ ।

सबैभन्दा ठूलो गल्ति, जसलाई मानिसहरुले पटक–पटक दोहो¥याइरहेका छन्, त्यो के हो भने सार्वजनिक स्थानहरुमा कसैसंग कुराकानी गर्ने बेलामा मानिसहरु मास्कलाई तानेर चिउँडोसम्म तान्छौं, जुन अत्यन्त गलत हो ।

हामी यहाँ पाँच वटा त्यस्ता कुराहरु बताइरहेका छौं, जसलाई तपाईंहरुले मास्क लगाउने बेलामा गर्नै हुँदैन ।

१. मास्कलाई नाकभन्दा तलमात्र लगाउनु हुँदैन, नाक नै छोपिने गरी लगाउनु पर्छ ।

२.चिउँडोलाई पनि मास्कले ढाक्नु पर्छ ।

३. खुकुलौ भैसकेको मास्क लगाउनै हुँदैन ।

४. मास्कले नाकलाई पनि राम्ररी ठाक्नु पर्छ । मास्क केवल तपाईंको नाकको टुप्पोसम्म मात्र अडिएको हुनु हुँदैन ।

५.जब कसैसंग कुरा गरिरहनु भएको हुन्छ, मास्कलाई चिउँडोतिर नतान्नु होला ।

मस्क लगाउने सही तरिका

मास्क तपाईंको नाकबाट प्रारम्भ भएर चिउँडोसम्म पुग्नु पर्छ । अर्थात तपाईंको नाकको डाँडी, जहाँबाट नाक प्रारम्भ हुन्छ, त्यहाँदेखि चिउँडोसम्म नै ढाकिएको हुनुपर्छ । मास्कलाई कुनै तपाईंको मुख र नाकको वरिपरी टम्म हुने गरि, कुनै पनि छिद्र नखुल्ने गरि राख्नु पर्छ । मास्कलाई सकेसम्म कसिलो तरिकाले नै लगाउनु पर्छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज

आज देशभर माघे सक्रान्ति मनाइदै

प्रदर्शनीमा सीमित हुँदै माटोका भाँडा बनाउने सीप

चुँदारा पेसा गरेर दैनिकी चलाउनै कठिन

मकै बेचेरै जीविकोपार्जन

गोबरग्यास प्लान्टले दाउराको झन्झट हट्दै

ताजा समाचार

बागलुङले पायो दुई मन्त्री
बागलुङले पायो दुई मन्त्री
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने
जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने

ट्रेन्डिङ

‘घरघर र विद्यालयमा उद्यम फैलाऊँ, गरिबीलाई शुन्य बनाऊँ’

बागलुङले पायो दुई मन्त्री

बागलुङमा ५८ प्रतिशत नागरिक स्वास्थ्य विमामा आवद्ध

जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

ग्रेस बागलुङको शिक्षा मेला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com