Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

२ घन्टामै भाइरस पत्ता लगाउने परीक्षण किटको विकास गर्दै अर्जेन्टिना

  • ६ वर्ष अगाडि

ब्यूनर्स आयर्स (अर्जेन्टिना) । अर्जेन्टिनाले छिटो र सस्तो खालको कोरोना भाइरस परीक्षणको विकास गर्दैछ । त्यहाँको वैज्ञानिकहरुले नियोकिट–कोभिड–१९ नामक परीक्षण किटको विकास गर्दैछन् । यसबाट २ घन्टा भन्दा कम समयमै भाइरस पत्ता लाग्ने विकासकर्ताहरुले बताएका छन् ।

‘यो सरल, सस्तो र सजिलै उपलब्ध हुने प्रविधि हो,’ पाब्लो कासारा फाउन्डेशनमा महामारीविज्ञ रहेका सान्टागो वेर्बाजले भने । किटको लागत अति नै कम करीब ८ डलर जति हुन आउने र परीक्षण गर्न लाग्ने समय र तरिकाका कारण पनि यो सरल भएको उनको भनाइ छ । यसलाई बहिरंगको आधारमा धेरै जनामा परीक्षण गर्न सकिने उनले बताएका छन् ।

अहिलेसम्म अर्जेन्टिनामा १ लाख ८ हजार ६३४ जनामा कोभिड–१९ परीक्षण भएको छ । ८ हजार ३७१ जनामा संक्रमण पाइएको छ भने यसमध्ये ३८४ जनाको मृत्यु भइसकेको छ ।

आफूहरुले छिमेकी देश मात्रै नभएर अन्य देशहरुलाई समेत सघाउन खोजेको अर्जेन्टिनाका विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री रोबर्टो साल्भारेज्जाले बताए । एजेन्सी

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

अमेरिकामा ५.५ करोड आप्रावासी, जसमध्ये अबैध १ करोड ४ लाख

दिल्लीमा भुस्साहा कुकुरले प्रतिदिन टोक्छ १० हजार सर्बसाधारण, फैसाला आउँदै

क्यानडामा राखियाे धेरै बेतलबी कामदार, पासपोर्ट खोसेर बनाइयाे बन्धक

महाकुम्भ भागदौडमा मृत्यु हुनेको संख्या ३० नाघ्यो

बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए

इशिबा जापानको प्रधानमन्त्रीमा निर्वाचित

ताजा समाचार

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न
समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न
सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान
सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान
जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता
जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता
पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक
पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक
जैमिनी नगरपालिका आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड बजेट
जैमिनी नगरपालिका आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड बजेट

ट्रेन्डिङ

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

बागलुङमा शुन्यदेखी पुर्णतामा नामक पुस्तक विमोचन

जैमिनी नगरपालिका आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड बजेट

जननिगरानी साप्ताहिक दशौँ वर्षमा प्रवेश

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

गलकोट नगर अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com