Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

भारतमा कोरोना संक्रमित संख्या १ लाख ५० हजार

  • ३ वर्ष अगाडि

काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले भयावह रूप लिएको भारतमा पछिल्लो समय दैनिक संक्रमित संख्या झन् बढ्दै गएको छ । मंगलबार मात्र भारतमा कोरोना संक्रमणबाट १७२ जनाको ज्यान गएको छ ।

विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार भारतमा बुधबार बिहानसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ हजार ३४४ पुगेको छ भने संक्रमितको संख्या १ लाख ५० हजार ७५३ पुगेको छ ।

भारतमा मंगलबार एकैदिनमा ५ हजार ८४३ नयाँ संक्रमित थपिएका छन् । सोमबार भने ६ हजार ४ सय १४ नयाँ संक्रमित थपिएका थिए ।

कुल संक्रमितमध्ये हालसम्म ६४ हजार २७७ मानिस उपचारपछि निको भएर घर फिर्किएका छन् । भारतमा अहिले ८२ हजारभन्दा बढीमा कोरोना भाइरस सक्रिय रहेको छ । तीमध्ये ८ हजार ९४४ को अवस्था गम्भीर रहेको बताइएको छ ।

भरतमा सबैभन्दा बढी प्रभावित महाराष्ट्र राज्य रहेको छ । लगभग देशैभर संक्रमण फैलिसकेको भारतले अब अर्थतन्त्र बचाउन लकडाउन खुकुलो पार्न थालेको छ । त्यहाँ रेल, सार्वजिनक यातायात र आन्तरिक विमानहरू खुलिसेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

अफगानिस्तानमा शीतलहरका कारण १०० जना भन्दा बढीको मृत्यु

हिमपहिरोमा परी तिब्बतमा २८ जनाको मृत्यु

आममाफीको उपयोग गर्दै अस्ट्रेलियालीले साढे सत्र हजार बन्दुक बुझाए

‘चीन–अमेरिका आर्थिक सम्बन्ध महत्वपूर्ण चरणमा’

जापानको मुद्रास्फीति दर एकचालीस वर्षकै उच्च

चीन र रुससँग संयुक्त सैन्य अभ्यास गर्दै दक्षिण अफ्रिका

ताजा समाचार

रवि लामिछानेको सांसद पद खारेज
रवि लामिछानेको सांसद पद खारेज
‘पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्छ’
‘पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्छ’
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन
मधेस प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीद्वारा पदभार ग्रहण
मधेस प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीद्वारा पदभार ग्रहण
अरुण तेस्रो जलविद्युत् : साकेलामा मुआब्जा वितरण शुरु
अरुण तेस्रो जलविद्युत् : साकेलामा मुआब्जा वितरण शुरु

ट्रेन्डिङ

बागलुङमा स्ट्रबेरीको व्यावसायिक उत्पादन

कालीकोटका बाढीपीडितले राहत पाएनन्

राजस्व सङ्कलनलाई प्रभावकारी बनाउँदै कामपा, एनआईसी बैंकसँग सफ्टवेयर एकीकृत

जुम्लामा हिमपातले विद्युत् सेवा अवरुद्ध

दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्यमन्त्रीको निर्देशन

अमेरिकामा रहेका नेपाली चिकित्सकले बनाए स्वास्थ केन्द्र

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : [email protected]
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2022 nepalsanchar.com

Web Design: Hari Karki