Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

यी ५ गन्ध : जसले भगाउँछ लामखुट्टे

  • ६ वर्ष अगाडि

गर्मी मौसम सुरु हुँदैछ। लामखुट्टेको बिगबिगी हुने दिन नजिकिदै छ। लामोखुट्टेको टोकाइबाट बच्ने सबैभन्दा उत्तम उपाय झुलको प्रयोग हो। धुप मानिसको स्वास्थ्यको लागि त्यतिकै हानिकारक हुन्छ। यहाँ केही यस्ता घरेलु चिजहरुको बारेमा चर्चा गरिएको छ, जसको गन्ध लामखुट्टेले मनपराउँदैन।

लसुन

लुसनको गन्धको नजिक लामखुट्टै आउँदैन। साथै लसुन खानु पनि लामखुट्टेको टोकाइबाट बच्नु हो।

तुलसी

अधिकांस नेपालीको घरमा भेटिने तुलसी स्वास्थ्यको लागि फाइदाकारी मात्र होइन लामखुट्टे धपाउन काममा पनि प्रयोग गर्न सकिन्छ। यसको गन्धको नजिक लामखुट्टे आउँदैन। तुलसीको पेस्ट बनाएर हात खुट्टामा दल्दा छालालाई त फाइदा गर्छ नै लामखुट्टेले पनि टोक्न सक्दैन।

पुदिना

त्यस्तै पुदिनाको रस लगाउँदा पनि लामखुट्टेले टोक्न सक्दैन।

लेमनग्रास

कागती जस्तै बास्ना आउने यो झारको गन्धले लामखुट्टे भाग्छ। विशेषगरी खानामा फ्लेभर थप्न र विभिन्न औषधीको रुपमा प्रयोगमा आउने लेमनग्रासको रस लगाउँदा लामखुट्टेले टोक्न सक्दैन।

नीम

लामखुट्टेबाट बच्न नीमको प्रयोग सबैभन्दा उत्तम तरिका हो। यसको रस वा तेल लगाउँदा लामखुट्टेले टोक्न सक्दैन।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज

आज देशभर माघे सक्रान्ति मनाइदै

प्रदर्शनीमा सीमित हुँदै माटोका भाँडा बनाउने सीप

चुँदारा पेसा गरेर दैनिकी चलाउनै कठिन

मकै बेचेरै जीविकोपार्जन

गोबरग्यास प्लान्टले दाउराको झन्झट हट्दै

ताजा समाचार

पर्वतमा रास्वपाका भुसाल विजयी
पर्वतमा रास्वपाका भुसाल विजयी
बागलुङ -२मा रास्वपाका सोम शर्मा विजयी
बागलुङ -२मा रास्वपाका सोम शर्मा विजयी
बागलुङ क्षेत्र नम्बर–१ रास्वपाका सुशिल खड्का विजयी
बागलुङ क्षेत्र नम्बर–१ रास्वपाका सुशिल खड्का विजयी
बागलुङ -१को मतगणना सुरु
बागलुङ -१को मतगणना सुरु
बागलुङ क्षेत्र नं १को मतगणना बिहान ११ बजे देखि हुने
बागलुङ क्षेत्र नं १को मतगणना बिहान ११ बजे देखि हुने

ट्रेन्डिङ

बागलुङ क्षेत्र नं १को मतगणना बिहान ११ बजे देखि हुने

आचारसांहिता परिपालना गर्न जिल्ला प्रशाशन कार्यालय बागलुको आग्रह

भ्रामक सूचनामा विश्वास नगर्न मतदातालाई भीम श्रीसको आग्रह

निर्वाचन अवधिभरमा पेट्रोलियम पदार्थ अभाव हुन नदिन बागलुङमा कडाइ

कस्ता छन् बागलुङ -१ का उम्मेदवारहरुको प्रतिबद्धता पत्र

बागलुङमा खसेको मतको तथ्याङ्क आउन ढिलाई

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com