Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

हरियो खुर्सानी खानुका फाइदा

  • ३ वर्ष अगाडि

हरियो खुर्सानी भिटामिन ए, वि, सि, आइरन, कपर, पोटासियम, प्रोटिन र कार्बोहाइड्रेडले भरिपुर्ण हुन्छ । खुर्सानी सामान्यतया खानाको स्वाद बढाउनको लागी मात्र प्रयोग गरिन्छ यसबाट हुने फाइदाबारे खासै कसैले चासो दिने गरेको पाईदैन । खुर्सानी खाएमा ग्यास्ट्रिक लगायतका रोग बढ्ने भन्दै खुर्सानीको प्रयोग नगर्न सल्लाह दिने गरेको भेटिन्छ । तर खुर्सानीका यी ७ फाइदा बारे जान्नुस्:
१. हरियो खुर्सानीमा भिटामिन सी पाइन्छ । जसले शरिमा रगत शुद्धिकरणमा सहयोग गर्नुका साथै अन्य कयौँ रोगहरुबाट पनि बचाउँछ ।

२. हरियो खुर्सानीमा एन्टिअक्सीडेन्ट र फाइबर प्रशस्त मात्रामा पाइन्छ । यसले पाचन प्रक्रियामा सहयोग पुर्याउँछ ।

३. यसमा पाइने भिटामिन एको मात्राले आँखा तथा छालालाई फाइदा पुर्याउँछ ।

४. हरियो खुर्सानीले रगतमा चिनीको मात्रा घटाउनमा सहयोग गर्दछ । मधुमेह भएका व्यक्तिको लागि यो सहयोग सिद्ध हुनसक्छ।

५. हरियो खुर्सानीले व्यक्तिको मुड ताजा राख्नुका साथै, मस्तिष्कमा एन्ड्रोफिनको सञ्चार गर्नमा सहयोग गर्दछ । जसले व्यक्ति धेरैबेरसम्म खुसी रहन सक्छ ।

६. विभिन्न अध्ययनमा हरियो खुर्सानीले क्यान्सर कम गर्न भूमिका खेलेको पनि पत्ता लागेको छ।

७. हरियो खुर्सानीमा एन्टी व्याक्टेरियल तत्व हुन्छन् । जसले शरिरमा व्याक्टेरिया विरुद्ध लड्न सहयोग गर्छ साथै शरिरको शक्ति सञ्चयमा सहयोग पुर्याउँछ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

सडकको पहुँचसँगै फेरियो जीवनशैली

हुम्लामा हिमपात, जनजीवन प्रभावित

चिसो बढेपछि सुनसान छ ढोरपाटनको बुकी क्षेत्र

दार्चुलाको ग्रामीण क्षेत्रका बस्तीमा खानेपानीको समस्या

बगरमै बस्ती बसाल्दै तालगाउँवासी

सङ्कटमा परम्परागत ढुङ्गाखानी

ताजा समाचार

नदी तर्न शुःल्क तिर्नुपर्ने बाध्यता
नदी तर्न शुःल्क तिर्नुपर्ने बाध्यता
विसङ्गत अभिरुचि : राष्ट्रसेवकको बकपत्र
विसङ्गत अभिरुचि : राष्ट्रसेवकको बकपत्र
ठेकेदारको लापरवाहीका कारण बनेन अस्पताल भवन
ठेकेदारको लापरवाहीका कारण बनेन अस्पताल भवन
नवलपुरमा छ महिनामा थपिए २५७ उद्योग
नवलपुरमा छ महिनामा थपिए २५७ उद्योग
ट्रकको ठक्करबाट चालक र सहचालकको मृत्यु
ट्रकको ठक्करबाट चालक र सहचालकको मृत्यु

ट्रेन्डिङ

सुनको मूल्य हालसम्मकै उच्च

दुई लघुवित्तले घोषणा गरे लाभांश

चन्द्रौटामा फष्टायो सिद्राको व्यापार

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

अन्तःशुल्क नतिरेका विदेशी मदिरा र सुर्तीजन्य पदार्थ बजारमा छ्यापछ्याप्ती

प्रधानमन्त्रीसँग एनआरएनए अष्ट्रेलियाका महासचिवको भेट

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : [email protected]
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2022 nepalsanchar.com

Web Design: Hari Karki