Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक

  • ३ वर्ष अगाडि

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्ने लक्ष्यका साथ नीति केन्द्रित गरिएको बताउनुभयो ।

सरकारले चालू आवमा सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । सोही लक्ष्यलाई पूरा गर्न नीतिमा केही विषय समावेश गरिएको छ । कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभाव न्यून गर्ने लक्ष्यका साथ कृषि, ऊर्जा तथा साना तथा मझौला उद्योगमा लगानी गर्ने गरी नीतिमा विशेष जोड दिइएको छ । कृषि विकास बैंकलाई कृषि क्षेत्रको विकासका लागि अगुवा बैंकका रुपमा अगाडि बढाउने नीतिले लक्ष्य राखेको छ ।

यस्तै बैंक तथा वित्तीय संस्थालाई कृषि क्षेत्रमा लगानीका लागि थप प्रोत्साहन गर्ने गरी नीति तय गरिएको गभर्नर अधिकारीले जानकारी दिनुभयो । उहाँले यतिबेला मौद्रिक नीति सार्वजनिक गरिरहनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

आदर्श सञ्चार सहकारीको १७ औँ वार्षिक साधारणसभा

झिनियाँ बेचेर मनग्य आम्दानी

तिहारको लागी करिब ६० करोडको झिलिमिली बत्ती आयात

देउसी भैलो मार्फत धौलागिरि बहुमुखी क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गर्ने

८४ वर्षे जोस ! मिसेल जुत्रासले गरे बञ्जी

चिप्स उत्पादन गर्दै रामपुरका महिला

ताजा समाचार

उत्कृष्ट ¥याली प्रदर्शनमा : विद्यामन्दिर मा वि प्रथम
उत्कृष्ट ¥याली प्रदर्शनमा : विद्यामन्दिर मा वि प्रथम
बागलुङमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु
बागलुङमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु
पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कालिका भगवती मन्दिरमा पूजा अर्चना
पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कालिका भगवती मन्दिरमा पूजा अर्चना
राष्ट्रिय शक्ति अरूबाट होइन नेपाली जनताको बिचबाट निस्किनु पर्दछ ः केपी ओली
राष्ट्रिय शक्ति अरूबाट होइन नेपाली जनताको बिचबाट निस्किनु पर्दछ ः केपी ओली
नवविवाहित जोडीलाई बुद्ध एयरको टिकट उपहार   
नवविवाहित जोडीलाई बुद्ध एयरको टिकट उपहार   

ट्रेन्डिङ

कोदालो प्रहार गरी भतिजले गरे काकाको हत्या

संकल्प यात्राको समूहलाई स्वागत गर्न गण्डकी प्रदेशका नेता पातीहाल्नेमा

बागलुङमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

पुसदेखि मुर्रा राँगाको वीर्य संकलन गरिने

राउटेका मुखियाबाट ओलीलाई कोही उपहार

बागलुङमा एमालेको संकल्प यात्राको तयारी तीव्र

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2023 nepalsanchar.com