Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

महिला समुहलाई बाख्रा उपहार

  • नेपाल सञ्चार
  • ६ महिना अगाडि

बागलुङ, ४ माघ । बागलुङमा नगरपालिका १० भकुण्डेमा रहेको महिला समुहलाई बाख्रा उपहार गरिएको छ ।

भकुण्डेमा रहेको शिवालय स्वभालम्भी महिला समुहलाई बागलुङ नगरपालिका आर्थिक सहयोगमा बाख्रा उपहार गरिएको हो ।
हेफर बागलुङ र गाजा डेभलपमेण्ट फाउण्डेसन बागलुङकाे  प्राविधिक सहयोगमा उपहार प्रदान कार्यक्रम अन्तरगत २१ वटा बाख्रा प्रदान गरिएको हो ।

कार्यकमको उद्धाटन पछि बोल्दै बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले जनताका काम गर्नका लागि आत्मनिर्भर काम गरेको बताउनुभयो । उहाँले जनताका लागि विभिन्न तालिमहरु आगामी दिनमा ल्याउने बताउनुभयो । त्यहाँ रहेका जनतालाई आर्थिक बिकास र उत्पादनमा जोडिन आग्रह गर्नुभयो । बिकासमा जन सहभागिता आवश्यक रहेको बताउँदै जनसहभागी रहेमा बिकास हुने उहाँको भनाई छ ।

बागलुङ नगरपालिकाका पसु शाखाका प्रमुख मित्रलाल सापकोटा, गाजा डेभलपमेण्ट फाउण्डेसन बागलुङका अध्यक्ष याम प्रसाद कडेँल , वडा अध्यक्ष तिल बहादुर थापाले लगाएतले मन्तव्य राख्नुभएको थियो । उहाँहरुले आय आर्जनमा टेवा र गाउँमा नै रोजगार समेत उत्पन्न हुने र आम्दानि पनि हुने उहाँहरुले बताउनुभयो । मेहेनत गरे प्रतिफल पनि राम्रो हुने उहाँहरुको भनाई थियो ।

बागलुङ नगरपालिकाले आर्थिक वर्ष २०८२÷८३मा वडा नम्बर ५ देखि १४ नम्बर वडालाई समेटेको छन भने क्रमस १ नम्बर वडा देखि ४ नम्बर वडालाई समेटिने उपप्रमुख खड्काले जानकारी दिनुभयो ।
समुहकी अध्यक्ष कलावती बिकको अध्यक्षता समूहकि सदस्य देउकली थापाको स्वागत र सचिव अमृता थापा सञ्चालनमा सम्पन्न भएको थियो ।

आत्मनिर्भर बागलुङ कार्यक्रमका लागि गत वर्ष १ करोड रकम छुटिएको थियो भने यो आर्थिक वर्ष २०८२÷८३का लागि ७० लाख छुटिएको खड्काले जानकारी दिनुभयो

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती

कालिकामा चित्रकला कार्यशाला

ढाका उद्योग मार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ नगरपालिका भित्रका बालबालिकामा कुपोषण र रक्तअल्पताको समस्या

बागलुङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

ताजा समाचार

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व
बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व
बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती
बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती
कालिकामा चित्रकला कार्यशाला
कालिकामा चित्रकला कार्यशाला
परिसुचन पत्रीकाको स्थापनामा फुटसल प्रतियोगिता
परिसुचन पत्रीकाको स्थापनामा फुटसल प्रतियोगिता
जनस्वास्थ्य कार्यालय बागलुङको भौतिक प्रगति ९० प्रतिशत
जनस्वास्थ्य कार्यालय बागलुङको भौतिक प्रगति ९० प्रतिशत

ट्रेन्डिङ

बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती

कालिकामा चित्रकला कार्यशाला

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com