Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

अफगानिस्तानबाट अमेरिकाले १३ हजार नागरिकको उद्धार गर्यो

  • ५ वर्ष अगाडि

न्युयोर्क ,एजेन्सी, भदौ ५ गते । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको राजधानी काबुलमा हवाई उद्धारका क्रममा थप ज्यान जान सक्ने बताएका छन् ।

ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति बाइडेनले अफगानिस्तानबाट अमेरिकी नागरिकको फिर्ता ल्याउने क्रममा ज्यान जाने खतरा रहेको बताएका हुन् । यो खतराबिना एयरलिफ्ट सफल हुन मुस्किल रहेको उनको भनाइ छ ।

केही दिनअघि काबुल विमानस्थलमा अमेरिकी एयरफोर्सको विमानमा झुण्डिएर यात्रा गर्न खोज्दा केही मानिस खसेका थिए । जसमा एक जना युवा फुटबल खेलाडी भएको खुलेको थियो ।

राष्ट्रपति बाइडेनले अफगानिस्तानबाट अमेरिकाले १३ हजार नागरिकको उद्धार गरेको पनि जानकारी गराउँदै भने, ‘यो इतिहासकै सबैभन्दा ठूलो र मुश्किल एयरलिफ्ट हो ।’

बाइडेनले सबै अमेरिकी नागरिकसहित अमेरिकी फौजलाई सहयोग गर्ने ६५ हजार अफगानी नागरिकको पनि उद्धार गरिने प्रतिबद्धता जनाए । स्वदेश फर्किन चाहने अमेरिकीलाई फिर्ता ल्याउने बाइडेनको प्रतिबद्धता छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

अमेरिकामा ५.५ करोड आप्रावासी, जसमध्ये अबैध १ करोड ४ लाख

दिल्लीमा भुस्साहा कुकुरले प्रतिदिन टोक्छ १० हजार सर्बसाधारण, फैसाला आउँदै

क्यानडामा राखियाे धेरै बेतलबी कामदार, पासपोर्ट खोसेर बनाइयाे बन्धक

महाकुम्भ भागदौडमा मृत्यु हुनेको संख्या ३० नाघ्यो

बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए

इशिबा जापानको प्रधानमन्त्रीमा निर्वाचित

ताजा समाचार

विष्णु कुँवरको उपचारका लागि ८७ हजार येन आर्थिक सहयोग
विष्णु कुँवरको उपचारका लागि ८७ हजार येन आर्थिक सहयोग
बागलुङमा नौ जुवाडे पक्राउ
बागलुङमा नौ जुवाडे पक्राउ
काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
पहिरोमा परि एक जनाको मृत्यु
पहिरोमा परि एक जनाको मृत्यु

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com