Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

आज कुसे औंसी : कुस भित्र्याइँदै, बुबाको मुख हेर्ने दिन पनि

  • ५ वर्ष अगाडि

काठमाडौँ, २२ भदौ । कुशेऔँसीका दिन मङ्गलबार सनातन हिन्दुु धर्मावलम्बीले वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गर्ने कुश घर–डेरामा भित्र्याउँदै छन् ।
शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी छेदन गरेर यजमानहरू कहाँ पु-याइएको कुश घर–डेरामा राख्दा परिवारको कल्याण हुन्छ भन्ने मान्यता छ । हिन्दुले कुश, पीपल, शालिग्राम र तुलसीलाई विष्णु भगवान्को
प्रतीक मान्छन् ।
गोकर्णे औँसीका नामले पनि चिनिने यो दिन छोराछोरीद्वारा बाबुलाई मन पर्ने पहिरन, भोजन तथा सक्नेले आभूषणसमेत प्रदान गरेर सम्मानसाथ बाबुको मुख हेर्ने प्रचलन छ । बाबु नहुनेहरू पवित्र स्थानमा गई बाबुको नाममा श्राद्ध तर्पण तथा ब्राह्मणलाई दान दिने गर्छन् ।
विशेषगरेर उत्तरबाहिनी गोकर्णेश्वरमा पितृ श्राद्ध र दान तर्पण गर्ने गरिन्छ । गोकर्णेश्वर नगरपालिकाले यसरी चाड मनाउन आउनेको व्यवस्थाका लागि आवश्यक तयारी गरिसकेको छ ।
संंस्कृतिविद् डा. ऋषिप्रसाद शर्माका अनुसार कुशघरमा राख्दा वातावरण स्वच्छ हुने र जीवाणु, किटाणु नलाग्ने भएकाले कुशको धार्मिक महत्त्व बताइए पनि स्वास्थ्यबद्र्वक वनस्पतिका रूपमा बुझ्नुपर्छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग

‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती

ताजा समाचार

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com