Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

  • सुजन रेग्मी
  • २ महिना अगाडि

बागलुङ, ४ साउन। बागलुङ जिल्लामा पछिल्लो तीन आर्थिक वर्षमा कुल ५९ वटा सवारी दुर्घटना भएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार आर्थिक वर्ष २०८०/८१ देखि २०८२/८३ सम्म जिल्लामा विभिन्न प्रकारका सवारी साधन दुर्घटनामा परेका हुन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रहरी नायब निरीक्षक सन्तोष ज्ञवालीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा २१ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा १० वटा जिप/कार, ३ वटा ट्र्याक्टर, १ वटा टेम्पो र ७ वटा मोटरसाइकल संलग्न रहेका थिए।

त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ मा १९ वटा सवारी दुर्घटना भएका थिए। ती दुर्घटनामा १ वटा टिपर, १ वटा बस, १२ वटा जिप/कार, २ वटा ट्र्याक्टर संलग्न रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

यस्तै, आर्थिक वर्ष २०८०/८१ मा पनि १९ वटा सवारी दुर्घटना भएका थिए। तीमध्ये १ वटा बस, ८ वटा जिप/कार, १ वटा टेम्पो, १ वटा ट्र्याक्टर र ८ वटा मोटरसाइकल दुर्घटनामा परेका थिए।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

बागलुङमा भदौ २८ र २९ गते पाँचौं तीज मेला हुने

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com