Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग

  • नेपाल सञ्चार
  • २ महिना अगाडि

सुवेदीद्वारा अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग
बागलुङ , ३ साउन ।  बागलुङका कुश्मराज सुवेदीले जिल्लाका दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग गर्नुभएको छ।

बागलुङको जैमिनी नगरपालिका– पैयुथन्थापका हाल बेलायतमा रहेका सुवेदीले आइतबार सुवेदीले जैमिनी– पैयुथन्थापका दृष्टिविहीन कुलबहादुर थापा र सोही स्थानका अपाङ्ग मंगलसिंह परियारलाई करिब रु ६२ हजार बराबरका शैक्षिक सामग्री, खाद्यान्न, लत्ताकपडा तथा नगद सहयोग उपलब्ध गराउनुभएको हो।

आफू तथा बेलायतमा रहेका आफन्तबाट संकलित रकमबाट सहयोग गरिएको सुवेदीले बताउनुभयो। उहाँले आगामी दिनमा पनि सहयोग कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

बेलायतमा रहेका विभिन्न नेपाली समाज तथा संस्थासँग सहकार्य गर्दै आफ्नो गृहजिल्लाका अपाङ्ग, असहाय र विपन्न नागरिकलाई सहयोग गर्ने योजना रहेको उल्लेख गर्दै सुवेदीले यो अभियानको सुरुवात मात्र भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com