Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

यसरी बनेको थियो- ‘दसैँ आयो’ गीत

  • ५ वर्ष अगाडि

काठमाडाैँ , २४ असोज । दसैँ आउनै लाग्दा बज्नेमध्येको एक गीत हो ‘दसैँ आयो’ । शेखर कोइराला निर्मित नेपाली फिल्म ‘मुग्लान’ मा समावेश गीतको लोकप्रियता यो पुस्तामा पनि बढ्दो छ । दसैँ आइसकेपछि यो गीत नसुन्ने र ननाच्ने कमै होलान् । १८ वर्ष अगाडि तयार भएको यो गीतले क्यासेट हुँदै डिजिटल पुस्तासम्मलाई आफ्नो स्राेता तथा दर्शक बनाइसकेको छ । गीतमा सुरेश अधिकारीको संगीत, लोकनाथ सापकोटाको शब्द र अमुल कार्कीको एरेन्ज छ ।

गीतको अडियो जति कर्णप्रिय छ, भिडियो उत्तिकै आकर्षक पनि छ । गीतको अडियोले दसैँको आभास दिलाउँछ भने भिडियोले दसैँको रमझम देखाउँछ । यो गीत तयार गर्दा कथाअनुसार गर्नुपर्ने भएकोले संगीतकार अधिकारीलाई सहज थिएन । ‘निर्देशक शिव रेग्मीले चरी र रि भन्ने शब्द ल्याउनु भएको थियो , त्यसमा मैले रहैरहै थपेँ र त्यसलाई गीतको आकार दियौँ’, अधिकारीले भने ।

यो गीतको ऐरेन्ज नेपालमा गरिएको थियो भने रेकर्ड मुम्बईको शान स्टुडियोमा भएको थियो । गीत रेकर्ड गराएपछि मुम्बईमा गायक उदितनारायण झा र गायिका दिपानारायण झाले यो गीतकाे प्रशंसा गरेका थिए । ‘सुरेशजी गीत त धेरै गाइयो तर हामीलाई आउँदो पुस्तासम्म पुर्‍याउनेमध्येको एक गीत यो हुनेछ’ उदीतले दिएको प्रतिक्रिया अहिले सिद्ध भएको संगीतकार अधिकारी बताउछन् ।

उनी पुग्ने प्राय: ठाउँमा दसैँ अगाडि र पछाडि केहि समय यो गीत सुन्ने गरेका छन् । ‘गीतले मलाई जीवन्त राख्नेमा दुइमत छैन ‘ अधिकारी भन्छन् ,’गीतको शब्द, संगीत, स्वरसँगै तयार भएको भिडियोले यसलाई प्रिय बनाउएको छ ।’

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

सायरा बन्यो सबैभन्दा बढी कमाउने ‘लभस्टोरी मुभी’, कमाइसक्यो ३२७ करोड

अमिताभ बच्चनसँग किन देखिएनन् भाइ अजिताभ ? यसकारण छैन दाजुभाई बिच सबन्ध

महाकुम्भकी भाइरल मोनालिसा बलिउड डेब्यु गर्दै, गरिन फिल्मका लागि साइन

पत्रकार बिक्रम सुनार र प्रिति आलेको ‘निगाली झाँपो’ सार्वजनिक (भिडिओ सहित)

प्रधानमन्त्री ओलीले गरे ‘नमेटिने घाउ’ मा संवादको डबिङ

आदर्श कप जेठ १३ गते देखि १६ गते सम्म हुने

ताजा समाचार

बागलुङमा विपद् सम्वन्धी पूर्व तयारी अभ्यास
बागलुङमा विपद् सम्वन्धी पूर्व तयारी अभ्यास
बागलुङका चार पालिकामा ३० हजार बढि खोप लगाइने
बागलुङका चार पालिकामा ३० हजार बढि खोप लगाइने
बागलुङमा गायक तथा संगीतकार श्रीकृष्णबम मल्ल सम्मानित
बागलुङमा गायक तथा संगीतकार श्रीकृष्णबम मल्ल सम्मानित
अतिक्रमण भएको जग्गा र संरचना खोज्दै बागलुङ नगरपालिका
अतिक्रमण भएको जग्गा र संरचना खोज्दै बागलुङ नगरपालिका
पर्यटकको पर्खाइमा सिद्द बराह ताल
पर्यटकको पर्खाइमा सिद्द बराह ताल

ट्रेन्डिङ

अतिक्रमण भएको जग्गा र संरचना खोज्दै बागलुङ नगरपालिका

बागलुङमा गायक तथा संगीतकार श्रीकृष्णबम मल्ल सम्मानित

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

बागलुङमा विपद् सम्वन्धी पूर्व तयारी अभ्यास

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com