काठमाडौं । लोक तथा दोहोरो गायिका बिन्दु सुनारको आवाजमा रहेको मुलको पानी धारो तिरतिरे बोलको गीत बजारमा आएको छ ।
बरिष्ठ संगीतकार बिबि अनुरागाीको शब्द, संगीत र संयोजनमा रहेको उक्त गीत बुधवार नेपाली संगीत बजारमा आएको हो ।
गायिकका सुनार र गायक गोविन्द अनेकको आवाज रहेको उक्त दिन बुधवार बिबि अनुरागी यूट्यूव च्यानलबाट सार्वजनिक भएको हो ।
उक्त गीतको मिक्सिङ श्यामश्वेत रसाइली, छायांकनमा ताराकान्त बिक, डिबी लोहनी,अर्जुन लोहार रहेको छ भन सम्पादन गायक स्वम आफैले गरेका छन् ।
उक्त गीतमा उत्साह घिमिरे, अल्फा शाह, दिपेन थापा, दिपेश थापा लगाएतले अभिनय गरेका छन । छाँयाङकन भने प्रिज्म स्टुडियो मा गरिएको छ ।
हाम्रो टिम
प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी
नेपाल सञ्चार
Menu
© All rights reserved 2015-2024 nepalsanchar.com