![Khaderi11 l;FrfO{sf] cefjdf afFemf] hldg
;'b'/klZrd k|b]z afh'/fsf] pQ/L e]ul:yt :jfdLsflQs ufpFkflnsf –$ jfO{df l;FrfO{sf] cefj / v8]/L sf/0f afFem} /x]sf] v]tLof]Uo hldg . tl:a/M k|]d /f}n], dft{8L -afh'/f_, /f;;](https://www.nepalsanchar.com/wp-content/uploads/2023/02/Khaderi11.jpg)
कर्णाली प्रदेशमा २८ प्रतिशत खेतीयोग्य जमिन बाँझै
सुर्खेत÷भेरीगङ्गा, १ फागुन । कर्णाली प्रदेशको २८ प्रतिशत खेतीयोग्य जमिन बाँझै रहेको तथ्याङ्क छ । बाँझो जमिन सदुपयोग गर्ने सरकारले नीति लिएपनि कर्णाली प्रदेशभर अहिले
![Khaderi11 l;FrfO{sf] cefjdf afFemf] hldg
;'b'/klZrd k|b]z afh'/fsf] pQ/L e]ul:yt :jfdLsflQs ufpFkflnsf –$ jfO{df l;FrfO{sf] cefj / v8]/L sf/0f afFem} /x]sf] v]tLof]Uo hldg . tl:a/M k|]d /f}n], dft{8L -afh'/f_, /f;;](https://www.nepalsanchar.com/wp-content/uploads/2023/02/Khaderi11.jpg)
सुर्खेत÷भेरीगङ्गा, १ फागुन । कर्णाली प्रदेशको २८ प्रतिशत खेतीयोग्य जमिन बाँझै रहेको तथ्याङ्क छ । बाँझो जमिन सदुपयोग गर्ने सरकारले नीति लिएपनि कर्णाली प्रदेशभर अहिले

काठमाडौँ, १६ फागुन। राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका समुदायलाई लक्ष्य गरी विशेष कार्यक्रम ल्याउन नीतिगत व्यवस्था हुनुपर्नेे बताउनुभएको छ । राष्ट्रिय

काठमाडौँ, १६ फागुन। संयुक्त अरब इमिरेट्समा जारी आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले मलेसियालाई १० विकेटले पराजित गरेको छ ।

काठमाडौँ, १६ फागुन। संयुक्त अरब इमिरेट्समा जारी आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले मलेसियालाई १० विकेटले पराजित गरेको छ ।

जनकपुरधाम, १६ फागुन। तत्कालीन प्रादेशिक अस्पताललाई मधेश प्रदेश सरकारको महत्वपूर्ण गौरबको आयोजना मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत ल्याउँदा यहाँकोस्वरुप र शैली नै फेरिने अपेक्षा थियो

काठमाडौँ, १६ फागुन। खेल क्षेत्रबाट अतुलनिय योगदान गरेर नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन मद्दत गर्ने खेलाडी प्रशिक्षक एवम् खेलकर्मीलाई सम्मान गर्ने पल्सर स्पोर्टस अवार्डअन्र्गत विभिन्न

अन्नपूर्ण (कास्की), १६ फागुन। पोखरा–१७ छोरेपाटनकी अनितादेवी शर्माले घर बनाउनुभएको १० वर्षभन्दा बढी भयो । उहाँले खानेपानीको समस्या झैल्दै आएको पनि त्यति नै भयो ।

काठमाडौँ, १६ फागुन। राष्ट्रपति विद्यादेवी भण्डारीले थप आठ मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै सम्हाल्ने गरी तोक्नुभएको छ । प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति

घोराही, १६ फागुन। ‘भूतपूर्व सैनिक सङ्घको अभिलाषा, सेनाप्रति समर्पण र भरोसा’ भन्ने आदर्श वाक्यका साथ नेपाली सेना भूपूसैनिक सम्मेलन घोराहीस्थित रणसिंह दल गणमा आजखेखि सुरु

दमौली, १६ फागुन। प्लेनबाट देखाइदेऊ तनहुँसुर मोटरैमा घुमाइदेऊ बन्दीपुर ए कसम लाम माया छपक्कै तनहुँका वरिष्ठ गायक प्रेमराजा महत र अञ्जु पन्तले गाएको यो गीतको
© All rights reserved 2015-2025 nepalsanchar.com