Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

सामुदायिक बनमा शिकार खेल्न गएका ५ जना अबैध हातहतियार सहित नियन्त्रण

  • सुजन रेग्मी
  • ३ वर्ष अगाडि

बागलुङ / बागलुङको  जैमिनी नगरपालिका वडा नम्बर ८ मा रहेको गाइथुने भुनेवा सामुदायिक बनमा शिकार खेल्न गएका ५ जना अवैध हातहतियार सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

जैमिनी नगरपालिका वडा नम्बर ८ मा रहेको गाइथुने भुनेवा सामुदायिक बनमा शिकार खेल्न गएको समयमा नियन्त्रण गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एबम प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो । यहीँ माघ  ४ गते राति अन्दाजी ११  बजेर  ४५ बजेको समयमा जिल्ला बाँके  राप्ति सोनारी गाउँपालिका वडा नम्बरका ३४ बर्षे बिष्णु बहादुर् कुमाल,  २४ बर्षे सुनिल कुमाल , ४१ बर्षे राम बहादुर कुमाल ३० बर्षे बुद्धि बहादुर कुमाल र  बागलुङ जिल्ला जैमिनि नगरपालिका वडा नम्बर ८ का  २४ बर्षे तुलबहादुर नेपाली गरी ५ जनालाई हातहतियार खरखजना सम्बन्धी मुद्दामा आइतबार बागलुङ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिनुभयो  ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग

‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती

कालिकामा चित्रकला कार्यशाला

ताजा समाचार

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर
संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर
बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना
बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना
दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग
दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग
‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’
‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’
बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व
बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com