
बालमैत्री नगरपालिका घोषणाको तयारीमा बागलुङ नगरपालिका , ८० प्रतिशत काम पुरा
बागलुङ । बालमैत्री नगरपालिका घोषणाको तयारीमा रहेको बागलुङ नगरपालिकाले ८० प्रतिशत काम पुरा गरेको जनाएको छ । शनिबार पत्रकारहरुका लागि बालमैत्री अभियान अभिमूकीकरण कार्यक्रमको सहजिकरण







