Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

पार्टीको दोस्रो स्थापना दिवसको अवसरमा धौलागिरि अस्पताललाई सरसफाईका सामाग्री प्रदान

  • २ वर्ष अगाडि

बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङले पार्टीको दोस्रो स्थापना दिवसको अवसरमा धौलागिरि अस्पताल बागलुङलाई सरसफाईका सामाग्री प्रदान गरेको छ । पार्टीको केन्द्रिय कार्यक्रमअन्तर्गत स्थापना दिवस मनाउन शुरु गरेको रास्वपा बागलुङले मंगलबार अस्पताललाई सरसफाईका सामाग्री प्रदान गरेको हो ।
अस्पताललाई १० लिटर हार्पिक, १० लिटर ह्याण्डवास, १० लिटर फ्लोर क्लिनर, ४ थान झाडु, ४ थान मफ र ४ थान डस्विन गरि १० हजार ३ सय रुपैयाँ बरावरको सामाग्री हस्तान्तरण गरिएको पार्टीका जिल्ला उपसंयोजक टेकबहादुर कुँवर ‘रमेश’ले जानकारी दिए ।
जिल्ला उप–संयोजक कुवँर, प्रदेश उप–सभापति मिना शर्मा आचार्य, नगर सभापति रामप्रसाद अधिकारीले सामाग्री प्रदान गरेका थिए ।

पार्टीले बागलु्ङ बजारमा कुहिने र नकुहिने फोहोर संकलनका लागि ६० वटा डस्विन पनि नगरपालिकालाई प्रदान गर्ने तयारी गरेको कुँवरले जानकारी दिए ।
कार्यक्रमअन्तर्गत ५ गते शालिग्राम संग्रालय परिषरमा वृक्षारोपण गर्ने र ७ गते पार्टी स्थापनाको दिन चियापान कार्यक्रम गरिने ¥यापिड टिम संयोजक रुसन सापकोटाले जानकारी दिए ।

पार्टीले बिभिन्न कार्यक्रमका साथ असार ७ गतेसम्म दोस्रो स्थापना दिवस मनाउँदै छ । ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

चैते दशै मेलामा सर्वाधिक राशीको कालिका कप

चिल्ड्रेन लाईफका उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू पुरस्कृत

उद्यमीलाई बिनाधितो ऋण उपलब्ध

लोक दोहोरी प्रतिष्ठानको स्थापना दिवसमा मानव सेवा आश्रमलाई सहयोग

इनिसालाई न्याय माग्दै अन्तर पार्टी महिला सञ्जाल बागलुङद्वारा प्रजिअलाई ध्यानाकर्षण

दादुरा नियन्त्रणका लागि खोप अभियान

ताजा समाचार

इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन
इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन

ट्रेन्डिङ

इनिसालाई न्याय माग्दै अन्तर पार्टी महिला सञ्जाल बागलुङद्वारा प्रजिअलाई ध्यानाकर्षण

दादुरा नियन्त्रणका लागि खोप अभियान

एमाले नगर कमिटिका अध्यक्ष शर्माले दिए राजीनामा

चैते दशै मेलामा सर्वाधिक राशीको कालिका कप

चिल्ड्रेन लाईफका उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू पुरस्कृत

इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com